काठमाडौं- सोमबार परेको महाशिवरात्री पर्वले पशुपति क्षेत्रको माहोलमा रौनक थपेको छ।
महाशिवरात्रीका लागि नेपाल लगायत भारतका विभिन्न स्थानबाट आएका जोगीले पशुपतिको वातावरण नियमितभन्दा फरक देखिन्छ।
पशुपति क्षेत्रका धेरैस्थानमा नागाबाबा भिडभाड देख्न सकिन्छ।
भिडियो








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।