काठमाडौं: पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानकासाथ अन्त्यष्टि गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। आज बसेको मन्त्री परिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।
गएराति ९ बजेर ३५ मिनेटमा काठमाडौँस्थित ह्याम्स अस्पतालमा उनको निधन भएको थियो। उनको आइतबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।