काठमाडौं– शनिबार निधन भएका नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धात्र्जली अर्पणका लागि नेकपा पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ।। बिहान ९ बजेदेखि सुरु भएको सभा दिउँसो १२ बजेसम्म जारी रहनेछ।
नेता अधिकारीलाई पार्टीका नेता तथा कार्यकर्ता, आफन्त र सर्वसाधारण लगायतले श्रद्धात्र्जली दिइरहेको छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।