काठमाडौँ – नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार निधन भएपछि नेकपा सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ। बैठकले अधिकारीको शोक प्रस्ताव पारित गर्नेछ। शनिबार राति ९.३५ बजे अधिकारीको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।