काठमाडौं– भैंसेपाटीको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विष्फोट लगत्तै कमलपोखरीको सिटी सेन्टर नजिकै बम रहेको आशंका गरिएको छ।
आँगन रेस्टुरेन्टभित्र शंकास्पद वस्तु भेटिएकाले बम हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।