काठमाडौं– भैंसेपाटीमा रहेको एनसेल कार्यालयको गेट अगाडि विष्फोट भएको छ।
ललितपुरका एसएसपी रविन्द्र धानुकले टावर अगाडि बम विष्फोट भएको जानकारी दिए।
उनका अनुसार प्रहरी घटनास्थलमा जाँदै छन्। विस्तृत विवरण आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।