काठमाडौं– नेपाल प्रहरीका ४० एसपीहरुको सरुवा भएकाे छ।
आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार बिहीबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यसका साथै बिहिबार नै बढुवा भएका २६ जना एसपीको पदस्थापना समेत गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
को-को भए सरुवा?
पदस्थापना कसको कहाँ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।