• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बच्चालाई जन्डिस हुँदा के गर्ने?

64x64
नेपाल लाइभ सोमबार, माघ २८, २०७५  १३:३४
1140x725

जन्डिस आफैंमा रोग होइन। जन्डिस विभिन्न रोगका लक्षणहरुले गर्दा हुनेगर्छ। जन्डिसका लक्षण देखिना साथ के कारणले जन्डिस भएको हो, चिकित्सकको परामर्श लिनुपर्छ। जन्डिस सामान्यतः दुई प्रकारले हुने गर्छ– जन्मजात र कुनै रोगको संक्रमणले गर्दा।

नवजात शिशुमा देखिने जन्डिस 
भर्खर जन्मिएको बच्चमा २४ घन्टाभित्र देखिने जन्डिसलाई सामान्य जन्डिस भनिन्छ। सामान्य जन्डिस भएका धेरैजसो बच्चालाई बिहानको घाममा राखेपछि निको हुन्छ। जन्डिस धेरै मात्रामा देखियो भने फोटोथेरापी मेसिनमा राखेर घटाउन सकिन्छ। यसलाई फिजियोलोलिकल जन्डिस पनि भन्ने गरिन्छ।

यो जन्डिस आबिसी टुक्रिएर हुनेगर्छ। जन्डिसको मात्रा बढी भएर बच्चालाई ज्वरो आयो, दुध खाएन भने रगत जाँच गरेर इन्फेक्सन छ कि छैन, हेर्नुपर्छ। न्युनेटल इन्फेक्सन भयो भने पनि जन्डिस देखिन्छ। यस्तो जन्डिसमा ज्वरो आउने, दुध नचुस्ने, बान्ता आउने जस्ता लक्षण देखा पर्छन्।

जन्डिस जब ३ हप्ता समयसम्म रहन्छ, त्यो बेलामा डर मान्नुपर्छ। नवजात शिशुको जन्डिस निको नभएमा तुरुन्त बाल चिकित्सकसँग सल्लाह लिनुपर्छ। बिलिटी अटेजियाले गर्दा पनि जन्डिस देखिन्छ। यसमा बच्चाको जन्मजात नै पित्तथैलीको नली राम्रोसँग विकास नहुने हुन्छ।

जन्मिएको एक÷दुई दिनसम्म जन्डिस रहन्छ र २१ दिन नाघेपछि पनि रहिरह्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। यस्तो अवस्थामा बच्चा स्वस्थ देखिन्छ तर बच्चाको दिसाको रङ सेतो हुन्छ। यदि कुनै लक्षण देखा नपरी बच्चाको दिसा सेतो भएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिएर रगतको जाँच गर्ने, अल्ट्रासाउन्ड गर्ने र कुनै बेलामा कलेजोको बायप्सी गरेर ६० देखि ९० दिनभित्र शल्यक्रिया गर्नुपर्छ।

९० दिनभित्र शल्यक्रिया गरिएन भने कलेजो फेर्नुपर्ने अवस्था आउँछ। यस्तो खालको बच्चाको समयमा उपचार भएको हुँदैन। धेरैजसो बच्चा अस्पताल पु¥याउँदा ३÷४ महिना बितिसकेको हुन्छ। बच्चा उपचार गर्न छुट्नुमा घरपरिवारले जन्डिस आफैं निको हुन्छ भनेर डाक्टरकोमा नजाने, खोप केन्द्रले नर्मल जन्डिस भनिदिने जस्ता कारण रहेका हुन्छन्। जन्डिस भएको ३ हप्ता भइसकेको छ भने कलेजोसम्बन्धी डाक्टरलाई देखाउनुपर्छ।  

नवजात शिशुमा एन्जाइमसको कमीले गर्दा पनि जन्डिस देखिन सक्छ। यस्तो खालको जन्डिस लामो समयसम्म रहिरहन्छ  र नर्मल जन्डिसभन्दा फरक खालको हुन्छ। रगत जाँच र भिडियो एक्सरे गरेपछि कुन खालको जन्डिस हो भन्ने पत्ता लाग्छ। एन्जाइमको कमीले गर्दा हुने भनेको जिसिपिडी डेफिसेन्सी हो, यो छोरा शिशुहरुमा बढी देखिन्छ। यो नवजात शिशुदेखि ३÷४ वर्षको उमेरका बच्चामा देखिन्छ। नवजात शिशुमा थाइरोइड हर्मोनको कमी भयो भने जन्डिस देखापर्छ। 

संक्रमणले गर्दा हुने जन्डिस 
खाना खाने उमेर समूहका बच्चामा हुने जन्डिस हेपाटाइटिस ‘ए’ र ‘ई’ संक्रमणको कारणले हुने गर्दछ। हेपाटाइटिस ‘ए’ र ‘ई’ भनेको एक किसिमको भाइरस हो। यो बाहिरको संक्रमित खाना र पानीको माध्यमबाट सर्छ। यस्तो जन्डिसमा सुरुमा आँखा पहेलो नभए पनि वाकवाक लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या हुनसक्छ र विस्तारै जन्डिस देखापर्छ। यस्तो अवस्थामा चिकित्सको परामर्श लिइयो भने कुनचाहिँ खालको किटाणुले गर्दा भएकोे थाहा पाउन सकिन्छ। 

Ncell 2
Ncell 2

एक वर्ष नाघेका बच्चालाई हेपाटाइटिस ‘ए’ विरुद्धको खोप पनि लगाउँदा हेपाटाइटिस ‘ए’ को कारणले हुने जन्डिसबाट बच्न सकिन्छ। हेपाटाइटिस ‘ए’ र ‘ई’ जन्डिस कलेजो सुन्निएपछि देखिने गर्छ। खाना बार्दा यस्तो अवस्थाको जन्डिस बढ्दै जानसक्छ। 

हेपाटाइटिस‘ ‘ए’ र ‘ई’ को संक्रमणको कारणले हुने जन्डिसमा खानाको रुची कम हुन्छ। यो अवस्थामा फिक्का खाना दियो भने झन् खानाको रुची घट्दै जान्छ। जन्डिस निको हुन पनि समय लाग्न सक्छ। त्यसैले यस्तो जन्डिसमा बच्चाले खानासक्ने सामान्य खालको खाना दिनुपर्छ। 

एक÷दुई वर्षमा दुई÷तीन पटक जन्डिस भयो भने युलसन डिजिजको कारणले हुनसक्छ। युलसन डिजिज भयो भने कहिलेकाहिँ पटकपटक जन्डिस हुनेगर्छ। कलेजो सुन्निँदै गयो भने युलसन डिजिजमा कलेजो फेर्नुपर्ने हुनसक्छ। 

हेपाटाइटिस ‘बी’ सर्नाले पनि जन्डिस देखिनसक्छ। अहिले हेपाटाइटिस विरुद्धको खोप आइसकेकाले पहिलाको जस्तोे सर्ने सम्भावना कम हुन्छ। आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बि’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ। त्यसो गर्दा बच्चामा सर्न पाउँदैन। 

हेपाटाइटिस ‘सी’ ले गर्दा पनि जन्डिस हुने सम्भावना बढी हुन्छ। यस्तो समस्या रगतसँग सम्बन्धित समस्या हुने बच्चामा धेरै देखिने गर्छ। जस्तैः सिकलसेल थाइलेसिमिया भएका बच्चालाई रगत दिनुपर्ने भएकाले कहिलेकाहीं हेपाटाइटिस ‘सी’ सर्ने सम्भावना हुन्छ। 

ग्रिलबर्ट सिन्ड्रोमको कारणले मात्र जन्डिसको मात्रा देखिन्छ। यो सिन्ड्रोम १२÷१३ वर्षको उमेरदेखि देखापर्छ। बच्चालाई ज्वरो आएमा, तनाव लिएमा, शरीरमा पानी कम भएको अवस्थामा यो समस्या बढी देखिन्छ। यसले कलेजोलाई भने केही असर गर्दैन।  

उपचार 
जबसम्म शरीरमा रोग रहिरहन्छ तबसम्म निको हुँदैन जन्डिस। कुनै जन्डिस आफैं निको हुन्छ। सानो बच्चाको जन्डिस बिहानको घाममा राखेर र फोटोथेरापीमा सेकाएर निको हुन्छ। के कारणले गर्दा जन्डिस भएको हो, कारण पत्ता लगाएर उपचार गरियो भने रोग निको भएपछि जन्डिस पनि आफैँ घट्दै जान्छ।

जन्डिस हुँदा खाना बार्नु पर्दैन 
हाम्रो समाजमा जन्डिस भयो भने बेसार, नुन खानु हुँदैन। उखुको जुस मात्र पिउनु पर्छ। उमालेको खाना खानुपर्छ भन्ने मान्यता छ। जन्डिस हुँदैमा खाना बार्नु पर्दैन। चिल्लो, पिरो, अमिलो खानु हुँदैन तर घरमा पकाएको सामान्य खाना खान हुन्छ। जन्डिस भएकोे बेलामा कलेजो कमजोर भएको हुन्छ, त्यो बेलामा खानाको मात्र कम गर्नासाथ रोग झन् फैलने सम्भावना बढ्छ। 

जन्डिस भएको बेलामा यसै पनि बच्चाहरुमा खानाको रुची हुँदैन, त्यसमाथि फिक्का खाना दिँदा झन् खानाको रुची घट्छ। त्यसले गर्दा जन्डिस घट्न पनि समय लाग्छ। बच्चाले पचाउन सक्छ भने अन्डा, माछा, मासु दिँदा पनि फरक पर्दैन। बच्चालाई जन्डिस भयो भने आमाले खाना बानुपर्छ र बच्चालाई दुध दिनु हुँदैन भन्ने मान्यता छ। त्यसो गर्नु हुँदैन। बच्चालाई आमाको दुध पनि खुवाउनु पर्छ, आमाले पनि खाना बानु पर्दैन। जन्डिस भएर बच्चाको पेट दुख्यो, खाना अरुची भयो भने चाहिँ अस्पताल भर्ना गरेर राख्नुपर्छ।

(बाल रोग विशेषज्ञ डा जोशी नर्भिक अस्पतालमा कार्यरत छिन्)

प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन
एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने
सम्बन्धित सामग्री
जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि जाडोमा सुख्खा हावा बढी चल्ने भएकाले शरीरभित्रको पानी सोसिन्छ र छाला सुख्खा बन्छ। साथै, जाडोमा एसी वा हिटर धेरै चलाउने बानीले पनि छाल... शनिबार, मंसिर २०, २०८२
जाडोमा स्वस्थ रहने घरेलु तरिका जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सा... बिहीबार, मंसिर १८, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले दियो विराटनगरलाई १५६ रनको लक्ष्य मंगलबार, मंसिर २३, २०८२
पहिलो क्वालिफायरमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्दै मंगलबार, मंसिर २३, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा मंगलबार, मंसिर २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्