लहान– सिरहा प्रहरीले भन्सार छली ल्याएको करीब १० लाख मूल्य बराबरका हार्डवेयरका समान नियन्त्रणमा लिएको छ।
सिमा प्रहरी चौकी झाझपट्टीको प्रहरी टोलीले सामान नियन्त्रण गरेको हो। १८ वटा बोरामा प्याकिङ गरिएको सामान भन्सार कार्यालय सिरहामा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।