चन्द्रागिरी (काठमाडौं)- वर्षासँगै चन्द्रागिरीमा हिउँ परेको छ। बिहानैदेखि कतिपय परिवारसहित र बढीजसो युवायुवती हिउँ खेलर रमाउन यहाँ आएका छन्।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ। हिमाली जिल्लासँगै कतिपय उच्च पहाडी भूभागमा हिमपात भएको छ।
आज काठमाडौंको मौसम निकै चिसो छ।
हेर्नुस् सेताम्मे चन्द्रागिरी-











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।