काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१)डा. केसीको स्वास्थ्य अवस्था नाजुक, बिपी प्रतिष्ठानबाट खटाइयो विशेषज्ञसहित ११ जनाको टोली।
२)समाज कल्याणमा जग्गा भाडादेखि अनुगमनसम्म अनियमितता, दुई पूर्वमन्त्रीलाई कारबाही सिफारिस।
३) नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वय गर्न छुट्टै समिति, इन्सपेक्टरसम्म मात्रै प्रदेश मातहत।
४)इन्जुरी टाइममा गोल खाँदा भारतलाई झट्का, एसियन कपको समूह चरणबाटै बाहिरियो।
५)र,पोल्याण्डमा कार्यक्रमकैबीच मेयरमाथि चक्कु प्रहार, उपचारको क्रममा निधन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।