• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दक्षिणी सीमामा लागुऔषध कारोबार, प्रहरीको टाउको दुखाइ

64x64
नेपाल लाइभ मंगलबार, माघ १, २०७५  १७:५२
1140x725

जनकपुर– महोत्तरीको दक्षिणवर्ती नाका प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ।

भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय लागुऔषध तथा गाँजाको कारोबार बढ्दै गएका छन्। यस्ता कारोबार रोक्नका लागि महोत्तरी प्रहरीलाई चुनौती थपिएको छ।

भारतको विहार सरकारले त्यस राज्यमा मदिरा विक्री वितरण र सेवनामा रोक लगाएपछि त्यहाँका नागरिक मदिरा सेवन गर्न नेपाल आउने गरेका छन्।

महोतरीको सीमावर्ती क्षेत्रहरूमा केही महिनायता प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेपछि ठूलो परिणाममा लागू औषध र गाँजाको कारोबारी पक्राउ पर्न थालेका छन्।

सीमावर्ती क्षेत्र सम्सीको नाका हुँदै दिनहुँ दर्जनाैं नेपाली युवा भारतीय बजारमा गएर लागुऔषधको सेवन र कारोबार गर्ने गरेको स्थानीय बताउँछन्।

सम्सीका एक शिक्षक बिनोद साहले भने, ‘टिन एजर्स केटाहरू  दिउँसो ११ देखि १२ बजे आउने र पारि पट्टीको कनमा बजारमा गएर नेपालमा प्रतिबन्धित औषधि प्रयोग गरेर साँझ फर्किने गर्दछन्। कतिपयले यस्ता औषधि खरिद गरेर विक्री वितरणको लागि समेत लाने गर्दछन्।’

त्यसैगरी सम्सीका स्थानीय नेता विपिन विहारी युदबिरका अनुसार लागुऔषधको सेवन गर्न भारतीयय बजारमा जाने मा १५ देखि ३५ वर्ष सम्मको युवाहरूको संख्या अत्यधिक रहेको छ।

पछिल्लो समय सम्सीको नाका हुँदै लागुऔषधकर्ताको संख्या बढेकाले सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चेकजाँचमा थप कडाइ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

महोत्तरी प्रहरीले रातको समयमा रक्सीको कारोबार रोक्न सीमा क्षेत्रका पसल सञ्चालकहरूलाई पटक पटक आग्रह गरे पनि उनीहरूले रक्सीको कारोबार गर्दै आएका छन्। 

सीमा क्षेत्रका स्थानीयबासीले अवैध रुपमा हुँदै आएको रक्सीको कारोबार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा मजबुुत गर्न महोत्तरी प्रहरीसँग माँग गरेका छन्।

जिल्लामा लागुऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको तथ्यांकले देखाएको छ। 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आव २०७४/०७५ मा लागुऔषध दुर्व्यसन सम्बन्धी ४५ मुद्दा दर्ता गरिएको छ। 

Xtrem

Xtrem

यसअघि आव २०७२/२०७३ र २०७३/०७४ मा क्रमशः १७ र २५ वटा घटना दर्ता भएका थिए।

पछिल्लो गत आव २०७४/०७५ मा दर्ता गरिएका मुद्दामध्ये छुट्टाछुट्टै केलाउँदा बर्दिवास नगरपालिकामा सबैभन्दा बढी १४ घटना दर्ता भएका छन्।

जिल्लाको घटना अभिलेखअनुसार बर्दिवास नगर क्षेत्र अत्यन्त संवेदनशील मानिएको छ। लागुऔषध दुव्र्यसनी र कारोबारीले बर्दिवासलाई नै केन्द्र बनाएका पाइएको प्रहरी अधिकारीको भनाइ छ।

दुर्व्यसनीले गाँजा र चरेश मकवानपुरबाट र लागूऔषधका चक्की (गोटी), क्याप्सुल र सुई महोत्तरीको भारतीय सीमावर्ती सम्सी–कन्हमा र भिठ्ठामोडबाट लिने गरेका पाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

भारतको बजार भिठ्ठामोड र कन्हमाबाट बर्दिवास र जनकपुरक्षेत्रका दुर्व्यसनीले लागुऔषध लिएर नेपाल फर्कने गरेका पाइएको एसपी कार्कीले बताए।

लागुऔषधको प्रयोग र कारोबारमा बर्दिवासपछि यी नाकाको प्रयोग गर्नेमा जनकपुर भेगका युवा र किशोर पाइएको प्रहरीले जनाएको छ।

गत आव २०७४/०७५ मा पक्राउ परेका ४५ जनामध्ये ३५ जना १५ देखि ३० वर्ष उमेर समूहकाले गाँजा, नाइट्राभेट चक्की, डाईजेपाम, स्पास्मो र ब्रफिनोर्फिन लगायत प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ।  

पछिल्लो पटक पुस २ गते महोत्तरीको बर्दिवासमा प्रहरीले दुई सवारी साधनबाट ठूलो परिणामा लागू औषध बरामद गरेको थियो।

सवारी चेकजाँचका क्रममा बा ५ ख ६८१९ नम्बरको राजविराजबाट काठमाडौं जाँदै गरेको हायस गाडीबाट  प्रहरीले डि लेक्स डिसी(सिरब) ६ सय एमएलको सय बोत्तल र नाइट्रोभेट टयाब्लेट ६ सय पिस बरामद गर्यो।

त्यसैगरी बा ३ ख ७४६८ नम्बरको कटारीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसबाट डि लेक्स डिसी १ सय एमएलको २९ बोत्तल र आधा लिटर को ३ वटा ६ सय एमएलको डिलेक्स डिसि (सिरब) बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनायो। 

हायस गाडीमा लागुऔषध लैजाँदै गरेका सिराहाको विष्णुपुर गाँउपालिका–१का २५ वर्षीय अमर कुमार शर्मा (ठाकुर) पक्राउ परेका र बसमा लागुऔषध लुकाएर ल्याउने अभियुक्त फरार रहेको बर्दिवास प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए। 
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्