• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माघी : कम्लहरी किनबेच हुने दिन!

64x64
नेपाल लाइभ मंगलबार, माघ १, २०७५  १३:२५
1140x725

दाङ– उर्मिला चौधरी, कम्लहरी मुक्त अभियान कि एक अभियन्ता हुन्। आज माघी पर्व मनाइरहँदा उनी जुन किसिमको उल्लास र स्वतन्त्र महशुष गर्छिन्, आफ्नो विगतलाई उत्तिकै संकुचित र पीडादायी।

केही वर्षअघि फर्केर हेर्दा उनलाई माघीको दिनलाई लिएर उब्जिने खुसी र त्रास एकैपटक मानसपटलमा खेल्न थाल्छ। एकातिर घरपरिवार, साथीसंगीसँगको भेटघाटको खुसी त अर्कोतिर साहुको घरमा जानुपर्ने त्रास उनको मनमा सदैव रहिरहन्थ्यो।

माघीको रौनकसँगै माघीपछि सुुरु हुने नयाँ यात्रालाई सम्झेर उनको मन अत्तालिन्थ्यो। ‘अहिले सोच्दा अचम्म लाग्छ, त्यस्तो पनि जीवन हुने रैछ’, उनी भन्छिन, ‘वर्षमा एक पटक घर पुग्ने खुसी त हुन्थ्यो नै, फेरि अब कसको घरमा काम गर्न जानु पर्ने हो? साहु कस्तो हुने भन्ने डर मनमा नाचिरहन्थ्यो।’

उर्मिलाको जस्तै कथन छ, नेकपा सांसद एवम् पूर्व कम्लहरी शान्ता चौधरीको पनि। हरेक वर्ष माघीमा आफ्ना साथीसंगीसँग नाच्दै, गाउँदै रमाइलो गर्ने समय गुज्रेको पत्तो नपाउँदै माघीपछि (भाली) भने साहुको घरमा जानु पर्दा उनलाई पनि अलग किसिमको संकुचन र दबिएको महशुष हुने रहेछ।

‘हिजाका दिन सम्झिन पनि मन लाग्दैन, तर के गर्नु? बिर्सन्चु भन्दा पनि याद आइरहन्छ’, चामलको पिठोबाट बनाइने ढिक्री बनाउँदै शान्ताले भनिन्, ‘हिजोको हाम्रो जस्तो दुःख कसैले भोग्न नपरोस्।’

माघीमा नाचगानसँगै किनबेच

विगतमा माघी पर्व थारु युवायुवतीहरुका लागि अभिसाप नै सावित हुन्थ्यो। जमिनदारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै सुरु गरिन्थ्यो। गरिबी र अशिक्षाको फाइदा उठाउँदै पशु जस्तैगरी एउटा कमैयालाई ‘छारा’(बिक्री) गर्ने र अर्काेलाई खरिद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो।

Ncell 2
Ncell 2

प्रत्येक वर्ष माघीकै दिनमा कमैया र कम्लहरीहरु घर फर्काइन्थ्यो। वर्ष दिनमा घर फर्किन पाएकोमा उनीहरुमा हर्षको सीमा हुँदैनथ्यो। ढिक्री खाँदै धुमरु र मघौटा नाच्दा दिन बितेको पत्तै पाउँदैनथे। तर, माघीसँगै हुने कमैया र कम्लहरीको किनबेच र साटासाटले भने वर्षदिनमा फर्किएको हर्ष ‘बालुवामा पानीजस्तै’ बन्थ्यो। एक वर्ष एक जना साहु या जमिनदारको बसेपछि माघीपछि भने उनीहरुका लागि अर्को साहु या महाजनकोमा जानुपर्थ्याे।

तर, हिजो उर्मिला र शान्तालगायतका सयौं कम्लहरीले गुजारेको समयजस्तो अवस्था अहिले छैन। समाजमा आएको परिवर्तन र कम्लहरी प्रथाको अन्त्यसँगै थुप्रै महिलाको जीवन फरक बाटोमा अघि बढेको छ। अधिकांशले केही न केही सिप सिकेर आय आर्जनमा लागेका छन्, स्वतन्त्र जीवन यापन गरिरहेका छन्।

कमैया र कम्लहरीको फेरिएको जीवन

मुक्त भएकाहरुमध्ये कतिपय पढाइ–लेखाइमा लागेका छन् भने कतिपय सिपमूलक तालिम लिएर आर्यआर्जनतर्फ उद्दत छन्। सरकारले मुक्तकमैयाहरुलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिदिएको छ। तर, त्यो रकम प्रयाप्त नभएको उनीहरुको गुनासो छ। अभियन्ता उर्मिला चौधरी भन्छिन्, ‘सरकारले दिने छात्रवृत्ति कर्कलाको पातमा अडिएको पानी जस्तै हो, झट्ट हेर्दा टिलपिल टल्किने राम्रो देखिन्छ, तर ....... ।’

५ कक्षासम्म अध्ययन गर्नेहरुका लागि वार्षिक १ हजार ५ सय, १० कक्षासम्मका लागि १ हजार ८ सय र १२ कक्षासम्मका लागि वार्षिक ५ हजार रुपैयाँ दिइने भए पनि त्यो रकमले विद्यालय पोसाक किन्नसमेत नपुग्ने कम्लहरीहरुको गुनासो छ।

७९ जना अझै कम्लहरी

कम्लहरी प्रथा हटाउन थारु बडाघरहरु स्वयम् र विभिन्न संघसंस्थाहरुको पहलमा सरकारले कम्लहरी मुक्त घोषणा गरे पनि हालसम्म पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन।

२०५७ साल माघ १ गतेदेखि कम्लहरी मुक्त अभियान सञ्चालन भएपनि करीब १३ वर्षपछि मात्रै यसले साकार रुप लिएको थियो। २०७० असार १३ मा सरकारले कमैया–कम्लहरी मुक्त भएको घोषणा गरेको हो।

मुक्त कम्लहरीहरुको क्षेत्रमा काम गर्ने मुक्त कम्लहरी विकास मञ्चका अनुसार पश्चिम नेपालमा मात्र १३ हजार २६ युवतीहरु कम्लहरी बसेका थिए।

कम्लहरी मुक्त भएको घोषणा भएको पनि ५ वर्ष बितिसकेको छ। तर, अझै ७९ जना युवायुवती कमैया÷कम्लहरीको रुपमा काम गरिरहेको तथ्यांकमा उल्लेख छ। जसमध्ये दाङमा १८, बाँकेमा ४, बर्दियामा २९, कैलालीमा २२ र कन्चनपुरमा ६ जना रहेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्