काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) प्रहरी नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत, एसपी बढुवाको बाटो खुल्यो।
२) वाइडबडी प्रकरणमा देउवाको स्पष्टोक्ति, ओली प्रधानमन्त्री हुँदा खरिद प्रक्रिया अघि बढेको दाबी।
३) सरल कर्जा उपलब्ध गराउन सरकारलाई चुनौती, ऋणका लागि १५ हजार आवेदन।
४) महिला टी–२० मा लगातार जितसँगै नेपाल सेमिफाइनलमा, तेस्रो खेलमा युएई पराजित।
५) रन–वेबाट विमान चिप्लिँदा इरानमा १५ जनाको मृत्यु, एकको जीवितै उद्धार।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।