काठमाडौं- कालीप्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत 'इन्स्टाको फोटो' सार्वजनिक गरिएको छ।
गीतको भिडियोमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरेलाई पनि देख्न सकिन्छ।
हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।