काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) डा केसीका माग सम्बोधन भइसकेको सरकारको दावी, अनसन नवसेर उत्सव मनाउनु पर्ने प्रवक्ता बास्कोटाको भनाई
२) सुमार्गीले झिकेको रकम पुनः जम्मा गराउन सर्वोच्चको आदेश, यसअघिको आदेश त्रुटिपूर्ण भएको ठहर
३) वैदेशिक रोजगारीमा नयाँ व्यव्स्था, ५ लाखभन्दा बढी ठगीको उजुरी दिँदा बैंकिङ प्रमाण अनिवार्य
४) डिफेन्डर रामोसले गरे खेल जीवनमा सय गोल, कोपा डेल रेमा रियलको सहज जित
५) र, सुडानमा हतियारधारी समूहद्वारा ४२ गोठालाको हत्या, ७८ घाइते
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।