काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरु:
१) चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित, कांग्रेसको फरक मत
२) डा. केसीले सुरु गरे १६औं अनसन, सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको दाबी
३) मलेसिया सरकारले नै रोक लगायो नेपाली कामदार, अझ २ महिना लाग्ने
४) युएई विरुद्धको सिरिजमा बन्द प्रशिक्षण सुरु, कप्तान पारससहित ४ खेलाडी अनुपस्थित
५) र, ट्रम्पद्वारा मेक्सिकोसँग सीमा पर्खालका लागि बजेट माग, आपतकालको घोषणा टर्यो
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।