काठमाडौं– छोराको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघको कार्यालय पुगेकी छन्।
बुधबार दिउँसो उनी ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पुगी छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नमाथि कारबाही गर्न माग गरेकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।