काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) अष्ट्रेलियाका लागि नेपाली राजदूत राजदूत लक्की शेर्पाद्धारा राजिनामा, भन्छिन्, आफू विरुद्धको आरोप निराधार
२) नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा सुरेन्द्र पौडेल, नयाँ नेतृत्वलाई निगमको छवि सङ्ल्याउनकै चुनौती
३) श्रम ऐनका कारण रोकियो ४ सय विदेशी कामदारको श्रम स्वीकृति, संशोधन गर्न ठूला आयोजनाको माग
४) शहीद स्मारक ए डिभिजन लिगको उपाधी मनाङ मर्स्याङ्दीलाई, सबै खेल जित्ने रेकर्डबनाउनबाट भने चुक्यो
५) भारतीय प्रधानमन्त्री मोदीलाई अदालतको झड्का, सिबिआई निर्देशक बर्मा हटाउने निर्णय गैरकानुनी ठहर
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।