विराटनगर– मोरङमा गुट्खा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।
सुन्दर हरैचा–३ गछियामा ३५ वर्षीय शर्मानन्द तिम्सिनाको गुट्खा खाने क्रममा गुट्खा घाँटीमा अड्किएर मृत्यु भएको हो।
गुट्खा अड्किएपछि उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भर्ना गरिएको थियो।
सोमवार राती ९ बजे तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।