काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरूः
१) बाइडबडी प्रकरणः उपसमितिको प्रतिवेदन संशोधनसहित पारित, गृहसचिव राईलाई समितिको क्लिनचिट
२) वाइडबडी खरिदमा आफ्नो संलग्नता नरहेको पर्यटन मन्त्रीको दाबी, पूर्वाग्रह राखेर नाम जोडेको आरोप
३) आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का विरुद्ध भ्रष्टाचार मुद्दा, ३७ करोडको दाबी
४) भारतीय कप्तान सुनील क्षेत्रीले तोडे मेसीको रेकर्ड, एसियन कपमा ५५ वर्षपछि भारतको जित
५) र, सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउन अमेरिकाले शर्त राख्ने, तत्काल सेना फिर्ता नहुने संकेत
अब हेरौंं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।