जुम्ला- देशभरको मौसममा बदली भई केही स्थानमा सामान्य वर्षाका साथै हिमपात समेत भएको छ। जुम्लाका उच्च पहाडी तथा हिमाली क्षेत्र अहिले हिउँले ढाकिएका छन्।
देशका विभिन्न स्थानमा हिमपात भएसँगै हिउँ खेल्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या समेत बढेको छ।
जुम्लामा भएको हिमपात देखिएका केही दृश्य









तस्बिर : रामकुमार खड्का
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।