• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

अनुसन्धानका लागि किन धेरै प्रयोग गरिन्छ मुसा ?

64x64
नेपाल लाइभ बुधबार, पुस १८, २०७५  २२:००
1140x725

नयाँ–नयाँ औषधिको अविष्कारका लागि होस्  वा औषधिका हानिकारक पक्षहरुको खोजका लागि होस्,  रोगका अनेकन पक्षहरुको अनुसन्धान होस् वा पूरक पोषक तत्वको सम्बन्धि अनुसन्धानका लागि होस् मुसा रोजिन्छ| आखिर किन  अनुसन्धानका लागि मुसा सवैको पहिलो रोजाइ बनेको हो ?

अनुसन्धान लागि प्रयोग हुने मुसा प्राय: 'मुस मुस्कुलुस' भन्ने प्रजातिको  हुन्छ । जसमा २३ हजार प्रोटोन कोड गर्न सकिने जीन हुन्छ।

अनुसन्धानका लागि मुसा रोज्नुका कारणहरु :
मुसाको आयु छोटो हुन्छ । जसले गर्दा अनुसन्धानकर्तालाई अनुसन्धान  गर्न सजिलो  हुन्छ र मुसाको बढिरहेको उमेरसँग पारामिटरमा अनुसन्धान गर्न सकिन्छ।

मुसाहरु लोसे र लाटा हुने भएकाले उनीहारुलाई सम्हाल्न सजिलो हुन्छ।

मुसाहरु किन्नका लागि धेरै खर्च लाग्दैन।

मुसाहरुको खानेकुराको  जोहो गर्न ठूलो कस्ट उठाउनु पर्दैन।

मुसाको र मानिसको  एनाटवमी, फिजियोलोजी र् जेनेटिक्स उस्तै हुन्छ। जसले अनुसन्धान गर्न सजिलो बनाउँछ।

मुसाहरु प्राय: १९-२१ दिनभित्र नै नयाँ सन्तान दिन सक्छन् । जसले गर्दा अनुसन्धानकर्ताले मुसाको  २,३ पिढीहरुको   अनुसन्धान एकैचोटी गर्न सजिलो हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

मुसाको जेनेटिक बनावटलार्इ फेरबदल गर्न सजिलो हुन्छ। जसले गर्दा अनुसन्धानमा फाइदा पुग्छ।

मुसाहरु नयाँ वातावरणमा सजिलै घुलमिल हुन सक्छन्।

तर अनुसन्धानकर्ताले मुसालाई कसरी आफ्नो अनुसन्धानमा प्रयोग गर्छ त्यो भने महत्वपूर्ण हुन्छ।

एउटा सानो फलामको बाकस, केही खानेकुरा, बस्ने बस्ने सानो ठाउँ, अनी अन्न्धकार  | मुसाके लागि भुइँ  पनि फलाम छ अनि उस छत पनि फलाम |

ह्यानो वुर्बेल युनिभर्सिटी अफ गिसेन जर्मनीका एनिमल विह्याभिएरका प्राध्यापक हुन्। उनले एउटा रोचक अनुसन्धान गरे । उनलार्इ लाग्यो मुसामा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता जब आफ्नो घर फर्कन्छन्, त्यसपछि मुसा गर्छन् ?  उनले एउटा ल्याबमा २४ घण्टाको भिडियो बनाए । त्यो भिडियो हेरेपछि उनी चकित परे । किनिक त्यहाँ मुसाले अचम्मकफ व्यवहार देखाइरहेका थिए।  
केही मुसाले फलाम टोकिरहेका थिए । केहीले फ्यान घुमाइरहेका थिए । केही फलाममा झुन्डिरहेका थिए । केहीले उल्टोसुल्टो फड्को मारिरहेका थिए।

त्यसपछि उनले भने – हामीले लिएको मुसा सामान्य नभइ असामान्य पो हुन् कि ? उनले प्रश्न गरे– के अनुसन्धानमा प्रयोग भएका सवै मुसा सद्दे छन् त ?

 उनी थप्छन्– अब उही पुरानो खालको ल्याब र तरिकाबाट उत्कृष्ट परिणाम आउँछ भन्न सकिदैन ।  सधैं मुसालार्इ एकै प्रकारको वातावरणमा राख्दा परिणाम पनि पहिलेको जस्तै नआउला र ?
भीए   मेडिकल सेन्टरकका विह्याभिएरल न्युरो वैज्ञानिक जोन कराब्बे भन्छन्– यदि अध्ययनकर्तालार्इ नयाँ अध्ययनको रुची छैन भने मुसालार्इ त्यसरी खोरमा राख्नुको अर्थ के छ र ?

अर्का वैज्ञानिक जोन क्यापिटानोको अनुसन्धानले मुसाहरुको रहनसहन र वातावरणले   उनीहरुको फिजियवलोजीमा परिवर्तन आउँछ। क्यालिफोर्निया विश्वविद्यालयका मनोबिज्ञान प्रध्यापक मार्क रोसेन्बेर्ग भन्छन्–  मुसाको बस्ने वातावरणले उनिहरुको मस्तिस्कमा ठूलो असार पर्छ । उनले ठूलो खोर र राम्रो सुविधा भएको मुसामा  एसेटलाइकोलाइनेस्टेरेस  नामक तत्व बढी पाए । जसल मष्तिष्कको काम गर्ने क्षमतामा असर पार्छ ।

अर्का बैज्ञानीक मरिअन डाइमन्डले त झन नेचुरल सेल बढी नै बढेको पत्ता लगाए।

यसरी सबै चिज हेर्दा  पुरानोशैलीको अनुसन्धानले नयाँ तथ्य फेल नपर्ने र अनुसन्धान पनि त्यति भरपर्दो नहुने देखाउँछ।

त्यसैले  अहिलेको प्रश्न छ– अनुसन्धानका लागि अब मुसाको विकप्ल्प खोज्ने कि आफ्नो ल्याब सुधार्ने ?       

पौडेल केयुको स्कुल अफ मेडिकल साइन्स, ह्युमन बायोलोजी क्लबका अध्यक्ष हुन्।

प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्