• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कालिञ्चोकमा हिउँफूल [फोटो फिचर]

64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०७५  ११:३८
1140x725

दोलखा- दोलखाको कालिञ्चोकमा हिउँ परेपछि यहाँको भगवती मन्दिरको दर्शनसँगै हिउँ खेल्न आउने आन्तरिक र बाह्य पर्यटकको भिड लागेको छ। जसका कारण मन्दिरदेखि तल रहेको कुरी बजार पर्यटकले गुल्जार छ।

देउराली बजारदेखि नै यसपालि हिउँ परेको हो। मन्दिरको डाँडाबाट देखिने कुरी भ्यालीको दृश्य यतिबेला झनै हेर्नलायक बनेको छ।

हिउँ परेको थाहा पाएपछि काठमाडौंबाट साथीहरुसँग आएको लक्ष्मी कार्कीले बताइन्। अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबारदेखि नै यो क्षेत्रमा पर्यटकको चाप बढेको छ।

चिमाल र गुराँसको जंगल यहाँको विशेषता हो। धुपीका रुखलाई छोएर बहने सिरसिर हावा खाँदै यात्रा गर्नु अर्को रमाइलो पक्ष।

केबलकारले तान्यो आन्तरिक पर्यटक
कुरी बजारदेखि गत मंसिरबाटै केबलकार सञ्चालनमा आएको छ। कुरीबाट मन्दिर पुग्न पैदल करिब डेढ घन्टा लाग्ने गर्छ। तर केबलकारबाट करिब ५ मिनेटमा मन्दिर पुगिन्छ। 

केबलकार सञ्चालनकै कारण चाप बढेको स्थानीय होटल व्यवसायी राजु तामाङले बताए। 

केबलकार ३ हजार ८ सय ४२ मिटर अग्लो स्थान कालिञ्चोकमा सञ्चालित छ। रोल्वालिङ र लाङटाङ हिमाल हेर्दै यात्रा गर्न सकिने भएकाले यसको आनन्द लिनका लागि पर्यटकहरु आउने गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो नेपालमा हालसम्मको सबैभन्दा उच्च स्थानमा रहेको केबलकार हो। केबलकार चढेर दैनिक ३ हजारभन्दा बढी दर्शनार्थी मन्दिर आउने गरेका छन्। 

तर, केबलकार यात्रा त्यति सहज छैन। टिकट लिएपछि पनि चढ्न तँछाडमछाड हुँदा महिला, र बालबालिकालाई निकै गाह्राे छ।

होटलसँगको सेटिङ, यात्रुसँग मनपरी भाडा 
चरीकोटदेखि कुरीबजार पुग्न गाडीमा करिब १ घन्टा २० मिनेट लाग्छ। चरीकोटदेखि केबलकार भएसम्म पुग्न बसका लागि प्रतिव्यक्ति २ सय र जिपका लागि ३ सय भाडा जिल्ला प्रशासन कार्यालय दोलखाले निर्धारण गरेको छ। तर, कुरी बजारका स्थानीय होटल व्यवसायीसँग सम्पर्क गरी जिपले प्रतिव्यक्ति ५ सयदेखि १ हजारसम्म भाडा असुल्ने गरेेेेको एक यात्रुुुुले गुुनासो गरे।

Xtrem

Xtrem

चरीकोटबाट कालिञ्चोक १७ किमिको दुरीमा छ। कुरी बजारमा प्रहरी चौकी नहुँदा चालकले जति भन्यो उति भाडा तिर्न पर्यटक बाध्य छन्।

कालिञ्चोक भगवती दर्शन 
कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदी-बहिनीमध्ये एउटी बहिनी मान्ने गरिएको छ। यो मन्दिरमा पूजाआजाका लागि दैनिक स्थानीयवासी पुग्ने गरेका छन्। 

कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पूरा जनविश्वास छ। कालिञ्चोक मन्दिरमुनि ‘सुन्धारा’ थियो भन्ने किंवदन्ती छ। मन्दिर जाँदा सुनको धारामा नुहाएर मात्रै शुद्ध भइन्छ भन्ने धार्मिक विश्वास छ। तर, अहिले यहाँ धारा छैन। 

केबलकार निर्माणका बेला यसको स्वरूप बिगारेको एक स्थानीयले बताए।

काठमाडौंबाट कसरी जाने? 
काठमाडौंबाट सवाारीसाधनबाट  करिब १ सय ४० किमीको यात्रापछि दोलखा सदरमुकाम चरीकोट पुगिन्छ। चरीकोटसम्म पुग्न पुरानो बसपार्क र कोटेश्वर जडीबुटीबाट सार्वजनिक यातायात बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म पाइन्छ। खाँडीचौरदेखि सडक सहज नभएकाले करिब ७ घन्टाको यात्रामा कालिञ्चोक पुग्न सकिन्छ। 

चरीकोटबाट विभिन्न सवारीसाधन पाइन्छ। जसका कारण सहजै यात्रा गर्न सकिन्छ। निजी सवारीसाधनमा जानेलाई चरीकोट पुगिराख्नु पर्दैन, मकैबारी भन्ने ठाउँबाट सिधै कालिञ्चोक जान सकिन्छ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्