• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बदलिँदो मौसममा बच्चालाई हुने स्वास्थ्य समस्यामा अपनाउनुपर्ने होसियारी

64x64
नेपाल लाइभ मंगलबार, पुस १०, २०७५  २१:३५
1140x725

अहिलेको मौसममा बच्चाहरु हप्तै पिच्छेजसो बिरामी परिरहन्छन् । बच्चाहरुलाई यो मौसममा कहिले ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, खाना मन नगर्ने जस्ता समस्याले अभिभावकलाई हैरान हुन्छन्।

अहिले धेरै बच्चाहरु बिरामी परिराख्नुको मुख्य कारण भनेको मौसम परिवर्तन हो।

बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा कमी हुने हुनाले बच्चाहरुलाई छिटो भाइरसले समात्ने गर्छ र  धेरै बिरामी पर्ने गर्दछन्। 

यो मौसम परिवर्तन हुने समय भएकाले बच्चाहरुमा रुघाखोकी लाग्ने, शरीर दुख्ने ,झाडा–पखाला लाग्ने, घाँटी दुख्ने जस्ता समस्याहरु देखा पर्र्नु सामान्य हो।

मौसम परिवर्तन हुँदा शरीरको हार्मोन र रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने हुँदा यस्ता समस्या देखिने गर्छन्। 

असोज महिना लागिसक्यो र अब बिस्तारै जाडो मौसम सुरु हुने बेला भइसकेको छ । अहिले खासै गर्मी पनि छैन र जाडो पनि छैन । यस्तो मौसममा शरीरको हार्मोन र रोगप्रतिरोधात्मक क्षमताको तालमेल नहुँदा भाइरसले समात्ने गर्छ । जसमा सबैभन्दा पीडित हुने भनेका बालबालिका हुन्। 

नीहरुलाई भाइरसले छिटो समात्छ । अलि ठूला बच्चाहरुलाई त्यस्ता समस्याले दुःख दिँदा बाआमालाई भन्न सक्छन् तर बोली नफुटेका साना बच्चाहरु अर्थात् एक वर्ष भन्दा मुनिका बच्चाहरुले भन्न सक्दैनन् । उनीहरु झन्झट मान्ने, सुत्न नमान्ने, दूध नखाने, सास फेर्न गाह्रो हुने आदि लक्ष्ण देखिन्छन्।

यो मौसममा भाइरलले दुःख दिनुको मुख्य कारण भनेको बिहान र बेलुका मौसम चिसो हुन्छ   तर दिउँसोको समयमा गर्मी हुन्छ जसले गर्दा शरीरबाट उत्पन्न हुने  हार्मोन र रोगसँग लड्न सक्ने क्षमतापनि परिवर्तन भैराख्ने हुनाले बच्चाहरु बढी बिरामी हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो मौसममा बच्चाको हेरचाहमा ध्यान दिइएन भने बच्चालाई निमोनिया समेत हुन सक्छ। 

मौसममा लाग्ने भाइरस कडा हुने भएकाले निको हुन एक हप्तासम्म लाग्ने गर्छ । त्यसैले औषधी खुवाए वा नुखवाएपनि घरेलु औषधि जस्तै नुनपानी, तुलसीको पत्ता, अदुवा, बेसार पकाएर खुवाउन सकिन्छ । यसले स्वास्थ्यमा निकै फाइदा पुग्ने गर्छ । तात्तातो झोलपदार्थ खुवाउनाले पनि फाइदा पुग्छ। 

हामीले भाइरसको संक्रमण हुन नदिन बच्चालाई दिनको एउटा अण्डा खुवाउने गर्नुपर्छ । साथमा दैनिक फलफुल तथा ताजा खानेकुरा खुवाउनु पर्छ । यसो गर्दा बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा विकास हुन्छ।  

बच्चालाई तातो लुगा लगाइदिने गर्नुपर्छ । बेलुका सुत्ने बेलामा तातो दूध वा पानी खुवाएर सुताउने गर्नुपर्छ र बिहान उठेपछि पनि तातो दूध वा पानी खुवाउनुपर्छ । बच्चालाई तातो तेलले मालिस गर्नुपर्छ जसले गर्दा शरीरको रक्तसञ्चार राम्ररी संचालन भएर रोगसँग लड्न सक्ने शक्तिको विकास हुन्छ। 

Xtrem

Xtrem

यस्तो अवस्थामा यदि बच्चा स्कुल जाने उमेरका छन् भने घरमा नै आराम गर्न लगाउनु पर्छ । यस्तो भाइरसको संक्रमण नहोस् भनेर हामीले रुघा खोकी लागेका मानिससँग नजिक जान दिनु हुँदैन । 
परिवारमा कसैलाई रुघा लागेको छ भने टाढै बस्नुपर्छ । राति सुत्दा बच्चा सँगसँगै सुत्नु हुँदैन । जहिले पनि बाहिरबाट आएपछि हातखुटा धुने  बानी बसाल्नु पर्छ  र खानाखानु भन्दा अगाडी हात धोएरमात्र मौसमी भाइरसबाट आफ्ना बच्चाहरलाई जोगाउन सक्छौँ। 

सुवेदी एशियन कलेज फर एडभान्स स्टडिज सातदोबाटोमा चाइल्ड हेल्थ 4 अध्यापन गराइरहेकी छिन्। 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्