काठमाडौं- किरात राई समुदायले आज उधौली पर्व मनाएका छन्। राजधानीलगायत देशका विभिन्न स्थानमा कार्यक्रम गरी किरात राई समुदायले यो पर्व हर्षोल्लासका साथ मनाएका हुन्।
फोटोमा हेरौं राजधानीमा आयोजित एक कार्यक्रममा देखिएका केही दृश्य।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।