• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

\'जंकफुड\'का कारण मानसिक रोगदेखि क्यान्सरसम्म

अध्ययन भन्छ– सोच्ने शक्तिमा ह्रास
64x64
नेपाल लाइभ शनिबार, पुस ७, २०७५  १४:४८
1140x725

इटहरी- आम मानिसको दैनिकी कुनै न कुनै खानाबाटै सुरु भएको हुन्छ। व्यस्तताका कारण सहरमा बसोबास गर्ने मानिस तयारी खानामा बढी नै भर पर्न थालेका छन्। विश्वव्यापी रूपमै तयारी खानाको प्रयोग बढिरहेकोछ। केही विकसित मुलुकले त्यसको प्रयोगमा गुणस्तरीयता र विकल्प खोज्न थालिसकेका छन्। तर नेपाललगायत एसियाली मुलुकमा जंकफुडको प्रयोग बढ्दो रुपमा नैछ। 

भ्रुणावस्थादेखिनै जंकफुड प्रयोगमा अभ्यस्त हुन थालेको छ नेपाली समाज। मन्टेश्वरीदेखि मन्दिरसम्म जंकफुड प्रयोगले सजिलो पनि भएको छ। खाँदा स्वादिलो, सबैको पहुँचमा पुग्न सक्ने र तयारीका लागिलामो समय पनि खर्चनु नपर्ने भएकाले यसको लोकप्रियता चुलिएको हो। 

अधिकांश बालबालिकाको स्कुलको खाजा जंकफुड हुन थालेको छ। अभिभावकको व्यस्तता र बालबालिकाको रोजाई दुवै कारणले जंकफुडको प्रयोग दैनिक रूपमा वृद्धि भइरहेकोछ। 

सहज र सरल खाजाका रुपमा प्रयोग गरिने जंकफुड मन्द विष भएको कुरामा चाँहि धेरैले हेक्का पुर्याएका छैनन्। दैनिक खाइने जंकफुडले केही समयको भोक मेटाएकोमा आभारी हुनेहरू धेरै छन्। विद्यालयमा आफ्ना नानीबाबुलाई माया गरेर दिएको खानेकुरा मन्दविष भएको पत्तो पाउन सकिएको छैन। 

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जंकफुड सम्बन्धी अध्ययन प्रकाशित भएका छन्। फुड रिभोलुसन डट ओआरजीअनुसार नियमित जंकफुड खाने मान्छेको दिमागको गम्भीर असर पर्छ। यसकारण उसको सोचाइदेखि दैनिक क्रियाकलापसम्ममा समेत नकारात्मक असर पर्दछ। सोही पोर्टलमा पोषणविद् जोएल फर्मन लेख्छन्, ‘हामीमा खाद्यपदार्थ, पोषण र स्वास्थ्यका विषयमा जानकारी पाउन एउटा क्रान्तिकै आवश्यक छ, जुन हामी आफैबाट सुरुगर्नुपर्छ।’

फास्टफुड तथा तयारी खानेकुराले भोको मानिसलाई चाँडै सन्तुष्टि दिने तर त्यसले समाजका हरेक अवयवमा नाटकीय हानी गरिरहेको हुन्छ, उक्त पोर्टलमा उल्लेख छ। 

सन् २०२० सम्ममा मुटु रोग पछिको दोस्रो ठूलो समस्या डिप्रेसनको हुने अध्ययनले देखाएको छ। त्यसले गर्दा पनि हरेक सहरमा डिप्रेसन र एन्जाइटी बढिरहेको छ। जसको मुख्य कारण जंकफुड भएको अध्ययनले दाबी गरेको छ।

जंकफुडले दिमाग नकारात्मक असर गर्नेदेखि सोच्ने शक्तिमा ह्रास ल्याउने दाबी गर्छन् फर्मन। जंकफुडले मधुमेह, मोटोपन, सानो उमेरमै हृदयघात हुनेदेखिलिएर क्यान्सरजस्ता घातक रोग निम्त्याउन सक्नेसम्म उनको भनाइ छ। झनक्क रिसाउने, छिनभरमै निराश बनाउने र मानसिक रुपमा कमजोर बनाउनजंकफुडले योगदान दिने उनी ठोकुवा गर्छन्।   

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै पब्लिक हेल्थ जर्नलमा प्रकाशित एक अध्ययनअनुसार हप्तामा एकपटक मात्र पनि फस्टफुड खाने मान्छे डिप्रेसनको रोगी हुने संभावना ५१ प्रतिशत सम्भावना गरेको पाइएकोछ। 

त्यस्तै जर्नल अफ एडोल्सेन्स हेल्थमा प्रकाशित अध्ययनले फेन्चफ्राई खाने महिलामा स्तन क्यान्सर हुने २७ प्रतिशत सम्भावना हुने उल्लेख छ। 'पछिल्लो समय हरेक सहरका बासिन्दा शरीरलाईचाहिनेभन्दा बढी क्यालोरी फास्टफुड र जंकफुडबाट प्राप्त गर्छन्। अतः यस्ता खानेकुराले स्वास्थ्यमा गम्भीर चुनौती निम्त्याइरहेकोछ,' सो अध्ययनमा उल्लेख छ। 

विश्वव्यापी रूपमै तयारी खानाको प्रयोग बढिरहेकोछ। यससम्बन्धी उद्योगहरू दैनिक रूपमा बढिरहेकाछन्। जंकफुड उत्पादन गर्ने नेस्ले केएफसी र यमसी डोनाल्डजस्ता कम्पनीले आक्रामक रूपमा बजार विस्तार गरिरहेका छन्। ब्राजिल, घाना, चीन, भारतलगायत एसियाका मुख्य सहरमा यस्ता कम्पनीको उपस्थिति आक्रामक छ। नेपालजस्ता विकासोन्मुख देशमा जंकफुडको प्रशोधन गुणस्तरीयनहुने र त्यसमा प्रयोग हुँदै आएका केमिकल झनै बढी घातक हुने पाइएकोछ। 

पोषण तथा मनोरोग अनुसन्धानका लागि अन्तराष्ट्रिय समाजका अध्यक्ष फेलीके जक्कका अनुसार मानव शरीरका लागि खाद्यपदार्थको महत्व हुन्छ,जति बढी हुन्छ त्यति नै बढी मानसिक स्वास्थ्यमा पनि महत्वपूर्ण हुने गर्दछ। उनी भन्छन्, ‘स्वास्थ्यकर खानेकुरा सुरक्षात्मक हुन्छ भने अस्वस्थकर खानेकुराका कारण डिप्रेसन र एन्जाइटीको संभावना पनि उति नै बढी खतरनाक हुन्छ।’ 

कन्जुमर हेल्थ डाइजेस्ट डटकममा उल्लेख भएअनुसार एक चौथाइ अमेरीकी नागरिक कुनै न कुनैइ मानसिक समस्याबाट पीडित छन्। सन् २०२० सम्ममा मुटु रोग पछिको दोस्रो ठुलो समस्या डिप्रेसनको हुने अध्ययनले देखाएको छ। त्यसले गर्दा पनि हरेक सहरमा डिप्रेसन र एन्जाइटी बढिरहेको छ। जसको मुख्य कारण जंकफुड भएको अध्ययनले दाबी गरेको छ।

सोही अध्ययनअनुसार जंकफुड चाँडै पग्लने प्रकृतिको हुन्छ। शरीरले अघाएको महसुस गरेपनि दिमागमा खाएको महसुस हुन पाउँदैन। त्यसैले छिटोछिटो भोक लाग्ने र मानिसले पटकपटक बढी खानेकुरा खान्छ। यसले गर्दा शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी र कार्बोहाइड्रेड शरीरमा पुग्ने भएकोले मोटोपन र मधुमेहको समस्या बढ्दै गएको छ। 

जंकफुडमा पाइने क्यालोरी सर्कुलेसन नहुने खालको हुन्छ अर्थात् जाम भएर रहन्छ। मानिसको दिमाग सक्रिय बनाउन क्यालोरीले निरन्तर काम गर्नुपर्ने हुन्छ तर जंकफुडबाट प्राप्त हुने क्यालोरी शरीरका लागि मात्र प्रयोगमा आउँछ। जंकफुडमा दिमागको लागिचाहिने क्यालोरीको मात्रा शून्य हुन्छ।  

अध्ययनअनुसार जंकफुड खाने मानिसहरूसामान्य मानिसका तुलनामा अधैर्य, अल्छी र छटपटे स्वभावका हुने सो अध्ययनमा देखाइएको छ। 

जंकफुड मन्द विष मात्र नभएर एक प्रकारको कुलत पनि हो। यसको बानी परेपछि बिर्सेर अर्को खानामा बानी लगाउन गाह्रो हुने हुन्छ। एकपटक स्वाद लिएपछि लामो समयसम्म त्यसको प्रभाव दिमागमा रहिरहन्छ। 

जंकफुडमा पाइने अत्यधिक सोडियमका कारण ब्लड प्रेसर बढाउने र कहिलेकाँही ब्लड सर्कुलेसन रोक्ने काम गर्छ। कोलेस्टेरोलका कारण धमनीमा उच्च रक्तचाप बढ्न गई मुटुमा समस्या निम्तने खतरा हुने उल्लेख छ। पोषण, भिटामिन र मिनरलको कमीका कारण बच्चा कुपोषण हुने सम्भावना बढी हुन्छ। 

जंकफुडमा पाइने अत्यधिक फ्याटका कारण बालबालिका र किशोर-किशोरीमा दमरोगको जोखिम बढेको बताइएकोछ। लामो समयसम्म लगातार काम गर्न नसक्ने, हिड्न वा दौडन नसक्ने, घरको भर्याछङ चड्न डराउनेजस्ता समस्या जंकफुडकै कारण हुने सोही पोर्टलमा उल्लेख छ। 

त्यस्तै टोरोन्टो विश्वविद्यालयले गरेको अध्ययनअनुसार जंकफुड खाने मानिसहरूसामान्य मानिसका तुलनामा अधैर्य, अल्छी र छटपटे स्वभावका हुने सो अध्ययनमा देखाइएको छ। 

बालमनोचिकित्सक डा सागर रिमालका अनुसार पछिल्लो समय सानो उमेरका बालबालिका पनि चाँडै रिसाउने, तनावमा हुने, एकान्त मनपराउने, अभिभावकसँग भन्दा जंकफुडमा बढी रमाउने गर्न थालेकाछन्।

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्