• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

धेरै तनाव लिनेलाई मष्तिष्क संकुचनका साथै स्मरण शक्तिमा ह्रास– अध्ययन

64x64
नेपाल लाइभ शनिबार, पुस ७, २०७५  २२:००
1140x725

जो मानिस धेरै तनाव लिएर बाँचिरहेका छन्, उनीहरु सजग हुनुपर्ने बेला आएको छ। 

यदि तपाईं धेरै तनाव लिएर जीवन जिउँदै हुुनुहुन्छ भने तपाई ५० वर्ष नपुग्दै तपाईंको स्मरण शक्तिमा ह्रास आउनुका साथै मष्तिष्क संकचुन पनि गराइदिने एक अध्ययनले बताएको छ। 
यो अध्ययन जर्नल न्युरोलोजीमा प्रकाशित भएको हो। 

युटी हेल्थ स्यान एन्टानियोकाका न्युरोलोजी प्रोफेसर डा.सुधा सेसाद्रीका अनुसार अध्ययनमा युवा उमेरमै स्मरण शक्ति घट्नुका साथै मष्तिष्क संकुचन भएको पाइएको छ।
त्यसैले तनवारहित जीवन जिउनको अर्को विकल्प छैन। 

उच्च मात्रामा रहेको कोर्टिसल नामक स्टे«स हार्मोनले मष्तिष्कको कार्य, आकारको अनुमान गर्ने गर्दछ। 

कोर्टिसल हाम्रो शरीरको मुख्य स्ट्रेस हार्मोन हो जब हामी एकदम तनावमा हुन्छौँ एड्रिनल ग्ल्यान्डले अझ धेरै कार्टिसल उत्पादन गर्छ।

 त्यो हार्मोनले शरीरका विभिन्न क्रियाकलापहरु बन्द गराइ जीवन जिउन अप्ठ्यारो पार्छ। 

त्यसैले कोर्टिसलको मात्रा बढ्यो भने यसले शरीरले काम गर्न छोड्नुका साथै चिन्ता बढ्ने, मुटु रोग, टाउको दुख्ने, तौल बढ्ने, निद्रामा गडबडी हुनुका साथै स्मरण शक्ति र एकाग्रतामा पनि कमी ल्याउँछ।

विज्ञहरुका अनुसार मष्तिष्कको  विशेष तह कमजोर हुने हुनाले सबै पोषक तत्वहरुले यसलाई अनुकुल गर्न आवश्यक छ । केथ फोले भन्छन, ‘मष्तिष्क एकदम भोको अंग हो यसलाई स्वस्थ्य बनाइरहन र राम्ररी सञ्चालन गर्न धेरै मात्रामा पोषक तत्व र अक्सिजनको आवश्यकता पर्छ।’

Ncell 2
Ncell 2

पहिलाका अध्ययनहरुले पनि कोर्टिसल र डिमेन्सिया(बिसिर्नेरोग) बीच सम्बन्ध रहने बताएका थिए । यसमा चाहिँ मुख्य गरी बुजु्रक र मेमोरी क्षेत्रबिचको अध्ययन गरिएको छ, जसलाई हिप्पोक्याम्पस भनिन्छ। 

सेसाड्री भन्छन् अध्ययन ४८ उमेर हाराहारीका महिला र पुरुषमा गरिएको थियो । अध्ययनमा उनीहरुको हिप्पोक्याम्पस मात्र होइन, सम्पूर्ण मष्तिष्कको एमआरआइ पनि गरिएको थियो। 
अध्ययनकर्ताहरुले डिमेन्सिया नभएका करिब दुई हजार जना मानिसहरुालई मनोवैज्ञानिक परिक्षा दिन लगाएका थिए। जसमा उनीहरुको सोच्न शक्ति पत्ता लगाउन लिइएको थियाे।

यो अध्ययन फ्रेमिङघम हर्ट स्टडीको को एक पाटो हो । आठ वर्षपछिको प्रारम्भिक परिक्षण पछि फेरि त्यो समुहलाई पुनः मुल्यांकन गरियो । बे्रकफास्ट भन्दा अगाडी ब्लड सेरम कोर्टिसल जाँचियो । मष्तिष्कको एमआरआइ गरियो र मेमोरी टेस्ट पनि धेरै चोटी गरियाे।

अध्ययनमा जब उमेर, लिंग, उचाइ तौल अनि धुमपान पनि जाँचियो र अध्ययनले के पत्ता लगायो भने उच्च मात्रामा कोर्टिसल भएका व्यक्तिमा स्मरण शक्ति कम हुने हुन्छ।

फोले भन्छन् म यो नतिजाबाट चकित भइँन किनकी जसमा उच्च मात्रामा कोर्टिसल छ उसलाई पक्कै पनि कुनै काम गर्न र बुझ्नमा कठिनाइ हुन्छ ।

 त्यसैगरी अध्यनयमा के पनि पाइयो भने कार्टिसलले मष्तिष्कको आकारमा पनि प्रभाव पर्ने देखायो । उच्च मात्रामा रहेको कोर्टिसल मष्तिष्कको क्षतिसँग जोडिएको थियो जुन मष्तिष्क –कोरोना रेडियता) र दिमागका दुई गोलार्ध(कोरस कोलासम) बीचको जानकारी दिन्छ। 

त्यसैगरी उच्च मात्रामा कोर्टिसल भएका मानिसहरुमा थोरै सेरेब्रम्स रहेको पाइयो जुन मष्तिष्कमा सबै भन्दा धेरै मात्रामा पाइन्छ । यसले मानिसको भावना, बोेली र मांसपेशीको कार्यका सहयोग पुर्‍याउँछ। 

युवा उमेरमै तपाईको मष्तिष्कको आकारमा परिवर्तन आउन थाल्छ भने तपाई सोच्नुस् तपाईंलाई बुढेसकामलमा के होला । अध्ययनको रोचक पाटो के छ भने उच्च मात्रामा हुने कोर्टिसलले महिलाहरुलाई प्रभाव पारेका देखायो पुरुषमा होइन ।  एस्ट्रोजनले कोर्टिसल बढाउँछ , डा.रिचार्ड आइज्याकसन बताउँछन् । अध्ययनमा ४० प्रतिशत महिलामा त्यस्तो पाइयो। 

सेसाड्री भन्छन् अध्ययनले हार्मोन रिस्पेल्समेन्ट थेरापीलाई प्रयोगमा ल्यायो । सेसाड्री भन्छन्, ‘अध्ययनको नतिजाले सम्बन्ध देखाएको छ कारण होइन । उच्च मात्राको कार्टिसल र डिमेन्सियाबीचको विस्तृत अध्ययन हुन जरुरी छ।’  उनले मानिसहलाई जीवन तनावरहित बनाउन 18मा परिवर्तन ल्याउनु पर्नेमा जोड दिइन्।

फोले सहमति जनाउँछन्, ‘हामी उदाहरणको रुपमा हेर्न सक्छौँ। जो मानिस नियमित व्यायाम गर्छ, उसलाई डिमेन्सिया हुने सम्भावना एकदम कम हुन्छ । त्यसैले केही समय आफ्नो लागि छुट्याउनुस्। मेडिटेशन गर्नुस् । तनाव हटाउन धेरै उपाय छन् जसले तपाईको जीवन सहज बनाउँछ।’

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चिसो अत्यधिक बढेपछि रौतहटमा चार दिन विद्यालय बिदा
यस्तो रहनेछ देशभरको मौसम
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
चिसो अत्यधिक बढेपछि रौतहटमा चार दिन विद्यालय बिदा मंगलबार, पुस ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस ८, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
राजनीतिक दललाई सच्चिएर अघि बढ्न प्रधानमन्त्रीको सुझाव, चुनाव हुनेमा दलहरुको आशंका कायमै सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता तय सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
ओलीलाई व्यंग्य गर्दै लामिछानेले भने: गुन तिर्न अदालत धाउँदैछु सोमबार, पुस ७, २०८२
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्