• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

राग चिकित्साका फाइदा

64x64
नेपाल लाइभ शुक्रबार, पुस ६, २०७५  ०६:१५
1140x725

राग शब्द संस्कृतको ‘रंज’ बाट बनेको हो ।  जसको अर्थ रंगाउनु हुन्छ । यस्तो विधिले  मनलाई विभिन्न भावहरुमा रंग्याउने काम गर्छ । त्यसलाई राग भनिन्छ।

संगीत परापुर्वकाल देखिनै साधना, चिकित्सा, मनोरञ्जन तथा चेतनाको प्रस्फुटन गर्ने माध्यम  हो।

शास्त्रीय संगीत अहिले चिकित्साका रुपमा समेत प्रयोग हुदै आएको छ। शास्त्रीय संगीतमा आधारभूत स्वरहरु ‘सा रे ग म प ध नि’ हुन्छन। यी स्वरलाई विभिन्न क्रम, गति र विधि अनुसार प्रस्तुत गर्दा रागको संरचना तयार हुन्छ जुन विभिन्न वाद्यवादन यन्त्रबाट बजाइने गर्दछ र यी रागहरुले मनमा विभिन्न भाव उत्पन्न गर्छन्।

प्राचीन समयदेखि नै संगीतको प्रयोग चिकित्सा क्षेत्रमा गरिदैँ आइएको छ। आयुर्वेद चिकित्सा विज्ञानमा संगीत को प्रयोगका धेरै उदाहरण छन्।  

आयुर्वेदका प्रमुख ग्रन्थहरु चरक संहिता, सुश्रुत संहिता तथा अश्टांग संग्रहमा संगीतको प्रयोगबारे बताइएको छ।

चरक संहितामा रोगीको उपचारमा सहयोग पुर्‍याउने सहयोगी वाद्यवादन तथा गायन मा निपुर्ण हुनु पर्छ भनिएको छ। आयुर्वेदमा पित्त बढी हुदाँ मधुर संगीतको श्रवण गर्न सुझाइएको छ।

भरखरै जन्मिएको शिशुलाई मधुर संगीतयुक्त शिशु स्याहार कक्षमा राख्न सल्लाह दिइएको छ। 

मिठो संगीतको प्रयोग सम्भोगको समयमा तथा शरीरको शोधन गर्ने क्रममा पंचकर्म गर्दा समेत भएको पाइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संगीतलाई क्षयरोगको उपचार तथा बेहोस भैसकेपछि पुनः होस मा ल्याउन सहयोगी साधन को रुपमा प्रयोग गरिएको पाइन्छ।

संगीतको आजकाल धेरै रोगहरुमा प्रयोग हुदै आएको छ। संगीतले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव, दुखाइ, हृदय रोग आदिमा फाइदा पुर्‍याउने तथ्य विभिन्न अनुसन्धानबाट पनि प्रमाणित भैसकेको छ।

संगीतले डोपामिन, सेरोटोनिन, अक्सिटोनीन, इन्डोरफिनको मात्रा बढाउनुका साथै करटिसोलको मात्रा घटाई नसर्ने रोगको व्यवस्थापन तथा पुनःस्थापनामा सहयोग पुर्‍याउदछ। 

दिन र रातका विभिन्न समय अनुसार हाम्रो मानसिक भाव तथा शारीरिक प्रक्रिया फरक हुन्छन। आयुर्वेदका अनुसार स्वस्थ हुनलाई शरीर तथा मनलाई चलायमान गराउने तत्व लाई पाचन, रासायनिक क्रिया तथा मानसिक क्रिया गर्ने तत्व पित्त तथा पोषण, स्थायित्व दिने तत्व कफको सन्तुलन हुनु पर्दछ। 

Xtrem

Xtrem

यी तत्वहरु दिन, रात र ऋतुका विभिन्न समय अनुसार घटबढ हुन्छन्।  राग चिकित्सामा यिनीहरुको घटबढ अनुसार उपयुक्त रागको प्रयोग गर्नुपर्दछ। रोग अनुसार विभिन्न रागहरु चिकित्साको रुपमा प्रयोग गरिन्छ।  यसका लागि दिसा पिसाब गरिसकेपछि शान्त ठाउँमा आँखा बन्द गरी बसेर उपयुक्त राग सुन्नु पर्दछ। राग श्रवणको अवधि ३० – ४०  मिनेटको हुन्छ। 

राग चिकित्साका वैज्ञानिक तथ्यहरु 

भारतमा शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएका ६० जना बिरामी मध्ये ३० जनालाई आनन्दभैरावी राग र बाँकी ३० जनालाई साविक उपचार गरियो। यसबाट राग दिइएको समुहमा कम गर्ने औषधि कम लिनु पर्यो।

राग मालकौस र यमनले ३४ हप्ता पुरा हुन अगावै जन्मिएका बच्चाका आमाको दुध उत्पादन बढाएको पाइएको छ। ३४ हप्ता पुरा हुन अगावै जन्मिएका र अस्पतालको सघन उपचार कक्षमा उपचारत बच्चाका आमाहरुमा राग चिकित्साले ४ दिनमै दुधको मात्रा बढाउनुका साथै मानसिक तनाव र र्‍यालमा करटिसोलको मात्रा घटाएको पाइयो।

राग भुपालीले स्मरण शक्ति बढाउछ। भारतमा विश्वविद्यालयमा ३० जना विद्यार्थीलाई १ दिन राग भुपाली १० मिनेट,  १ दिन पप संगीत १० मिनेट र  १ दिन १० मिनेट शान्त बस्न लगाइ उनीहरुको स्मरण शक्ति डीजिट स्पान टेस्ट मार्फत नापियो। र, राग भुपाली १० मिनेट सुन्दा विद्यार्थीमा तत्काल कार्य गर्ने स्मरण र एकाग्रता पप संगीत र शान्त बस्दा भन्दा धेरै भएको पाइयो।

राग अहिरी, बैरागी भैरव, चारुकेसी र मधुवंती ले गर्भवतीमा हुने डीप्रेसनलाई हटाई त्रिदोष लाई सन्तुलित  गरेको पाइयो।

राग मरुबिहाग र मारवाले क्रमस उमंग र वेदनालाई बढाउने कुरा भावनात्मक प्रश्नपत्र को मापनमा  पाइयो।

राग छायानट र बहारले बाँया मस्तिष्कलाई सक्रिय पारि खुशी र उमंग बढाएको पाइयो।   

राग दरवारी कन्नडा र मिया कि मलहरले दाँया मस्तिष्कलाई सक्रिय पारि वेदना र चिन्तन बढाएको पाइयो। 

त्यसैले अहिलेको नसर्ने रोगको बिगबिगी भएको अवस्थामा राग चिकित्सालाई विभिन्न रोगहरुमा प्रयोग गर्नु आवश्यक र लाभदायी देखिन्छ।

(डा घिमिरे योग तथा पुनःस्थापना विशेशज्ञ हुन्)

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्