• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जटिल रोगको कारण पनि हुन्छ छाला चिलाउने समस्या

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०७५  २१:५९
1140x725

हाम्रो छाला विभिन्न कारणले गर्दा चिलाउने गर्दछ। कुनै चिलाउने समस्या केही दिनमै निको हुन्छ भने कुनै महिनौंसम्म रहन्छ। लामो समयसम्म रहने समस्यालाई दीर्घ चिलाउने समस्या भनिन्छ।
चिलाउने समस्या सामान्य छालाको समस्यादेखि जटिल दीर्घ रोगले गर्दा उत्पन्न हुन्छ। कतिपय मानिसमा चिलाउने समस्याले गर्दा रातको निद्रा खलबलिएर मानसिक समस्या समेत उत्पन्न हुन्छ। चिलाउने समस्याको एउटा साइकल हुन्छ जति कन्यायो, त्यति नै कन्याउन मन लाग्छ। शरीरमा उत्पन्न हुने विभिन्न रसायनले गर्दा यस्तो हुन्छ। यस्तो खालको रसायनले गर्दा शरीर चिलाउने, छाला रातो हुने र डाबर आउने गर्छ। 

छाला चिलाउनुका मुख्य कारण

जाडोको मौसममा छाला सुख्खा हुने हुँदा चिलाउन सक्छ। धेरैले जाडो मौसममा तातो पानीले नुहाउने तर चिल्लो पदार्थ मस्चराइज क्रिम नलगाउँदा पनि छाला चिलाउँछ। यसैगरी जाडो महिनामा सरसफाइमा ध्यान नदिँदा लुतो, फंगल इन्फेक्सन, कुनै किराले टोकेर एलर्जी समेत भई छाला चिलाउन गर्दछ। यसैगरी जुम्रा र पेटमा जुका परेर पनि चिलाउने गर्दछ। 

कुनैबेला दीर्घ रोग जस्तै किड्नीसम्बन्धी समस्या भयो भने ५० प्रतिशत बिरामीमा चिलाउने समस्या हुन्छ। डायलाइसिसमा रहेका ९० प्रतिशत बिरामीलाई चिलाउँछ। कलेजोमा समस्या भएका ८० प्रतिशत बिरामीमा चिलाउने समस्या हुन्छ।  ३० प्रतिशत मानसिक समस्या (जस्तो खानासम्बन्धी डिसअर्डर, ओसिडीका बिरामी) मा चिलाउने समस्या हुन्छ। 

कहिलेकाहीँ मधुमेह बढेर वा जन्डिस भएर पनि चिलाउन सक्छ। छालामा हुने क्यान्सर भयो भने पनि शरीर चिलाउने गर्दछ। शरीरमा रगतको मात्रा, थाइराइडको मात्रा कम भयो भने र दम भएको मानिसको छाला सुख्खा हुने हुँदा पनि शरीर चिलाउन सक्छ। कहिलेकाहीँ कुनै खानेकुरा खानाले पनि एलर्जी भएर पनि छाला चिलाउँछ।

छाला चिलाउने समस्यालाई ६ विभाजन गरेर पहिचान गर्नुपर्छ 

१. छालामा विभिन्न रोग लागेर वा विभिन्न समस्या भएर चिलाउने, गर्भवती भएर चिलाउने, औषधिको रियाक्सनले गर्दा चिलाउने समस्यालाई पहिलो श्रेणीमा राख्ने गरिन्छ।  

२ कुनै दीर्घरोग जस्तै, किड्नी फेल हुने समस्या, कलेजोमा समस्या, दम भएर चिलाउने समस्यालाई दोस्रो श्रेणीमा राख्ने गरिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

 ३ नसा थिचिएर वा ट्युमर पलाएमा वा अन्य कुनै समस्या भएर चिलाउने समस्यालाई तेस्रो श्रेणीमा राख्ने गरिन्छ। 

४ कुनै मानसिक समस्या जस्तै ओडिसी वा अन्य मानसिक समस्या भएर शरीरमा केही दगुरेको जस्तो अनुभूति भएर चिलाउने समस्यालाई चौथो श्रेणीमा राख्ने गरिन्छ। 

५ माथिका सबै समस्याका कारणले गर्दा चिलाउने समस्यालाई पाचौँ श्रेणीमा राख्ने गरिन्छ। 

६ कुनै कारणबिना नै वा कारण पत्ता नलागी चिलाउने समस्यालाई छैठौंं श्रेणीमा राख्ने गरिन्छ। 

Xtrem

Xtrem

उपचार 

बिरामीको समस्या पहिचान गर्नको निमित्त पहिला के कारणले चिलाउँछ? कस्तो किसिमले चिलाउँछ? कुन बेला बढी चिलाउँछ? भन्ने कुरा चिकित्सकले राम्रोसँग सुनिदिनुपर्छ। पहिलो कारण पत्ता लगाएर मात्र उपचार गर्नुपर्छ। कतै शरीरमा गाँठागुठी छ कि छैन, छाला बाक्लो भएको छ कि छैन भनेर पहिला राम्रोसँग जाँच गर्नुपर्दछ। रगतको जाँच, किड्नीको जाँच, लिभरको जाँच गर्न एक्सरे गर्ने र चिकित्सकको सल्लाहबमोजिम रोग पत्ता लागिसकेपछि  उपचार गर्न सहज हुन्छ। 

चिलाउने समस्याले मानिसको निद्रा खलबलिएको छ कि छैन भनेर बुझ्नुपर्दछ। निद्रा खलबलिएको छ भने अनेक किसिमको मनोरोग उत्पादन हुने गर्दछ। त्यसैले यस्ता बिरामीलाई निद्रा लगाउने औषधि दिनुपर्दछ। 

सुरुमा छाला चिलाउने समस्या भयो भने छालालाई चिल्लो बनाएर राख्ने कोशिस गर्नु पर्दछ। त्यसले पनि भएन भने नचिलाउने औषधि खाने, कुनै बेला नशासम्बन्धी औषधिले पनि चिलाउने समस्या कम हुन्छ। नचिलाउने विभिन्न किसिमका मल्हम हुन्छन्। त्यो लगाउँदा पनि चिलाउन कम हुन्छ। रोगको कारणले चिलाएको छ भने त्यसको उपचार गर्ने। औषधि नखाई विभिन्न थेरापीको माध्यमबाट पनि चिलाउने समस्या हटाउन सकिन्छ। जसलाई धेरै लामो समयसम्म चिलाउने समस्या छ, उसलाई विभिन्न थेरापीबाट निको बनाउन सकिन्छ। 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्