• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २९, २०८२ Wed, Oct 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कर्णालीमा साढे दुई हजार अपराधी फरार

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  १८:२७
1140x725

सुर्खेत– कर्णाली प्रदेशमा हरेक वर्ष अपराधका घटना बढ्दै गएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा वर्षेनी अपराध बढिरहेको छ।

आर्थिक वर्ष २०७२/०७३ मा कर्णालीका दश जिल्लामा १ हजार १७ वटा अपराधजन्य घटना भएका थिए। आव २०७३/०७४ मा उक्त संख्या बढेर १ हजार ४७ पुग्यो।

त्यसैगरी आव २०७४/०७५ मा १ हजार २ सय ४८ वटा अपराधका घटना भएका थिए भने हालसम्म ५ सय ७३ वटा अापराधिक कार्य भइसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

अपराधका घटना बढेसँगै प्रहरीलाई पनि चुनौती थपिएको छ। अपराध अनुसन्धानदेखि अभियुक्तहरूको खोजी कार्यमा चुनौती बढेको प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) महेशविक्रम शाह बताउँछन्।

उनले अहिले पनि ठूलो संख्यामा अभियुक्तहरु फरार रहेको भन्दै उनीहरुको खोजी गर्न प्रहरी लागिपरेको बताए। 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विभिन्न समयमा कर्णालीका दश जिल्लाबाट २ हजार ५ सय १४ जना अपराधी फरार रहेका छन्। उनीहरु अदालतबाट दोषी ठहर भई फरार भएका हुन्।

प्रहरीका अनुसार दश जिल्लामध्ये सुर्खेतबाट सबैभन्दा धेरै फरार भएका छन्। सुर्खेतका १ हजार १ सय ७३ जना फरार रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी दैलेखबाट २३ जना, सल्यानबाट ८० जना, जाजरकोटबाट ८ जना र रुकुम पश्चिमबाट ५५ जना फरार भएका छन्। 

Ncell 2
Ncell 2

यसैगरी जुम्लाबाट १ सय ४१, हुम्लाबाट ४ जना, डोल्पाबाट १७ जना, मुगुबाट १९ जना र कालिकोटबाट १ सय ६२ जना अपराधी फरार रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा छ। 

फरार अपराधीहरूबाट जम्मा ४ हजार ९८ वर्ष ९ महिना २९ दिन कैद सजाय भुक्तान हुन बाँकी छ। उनीहरुबाट ५ करोड ११ लाख रुपैयाँ बराबरको जरिवाना असुल हुन बाँकी छ। 

प्रहरी तथ्यांकअनुसार विभिन्न अपराध कार्यमा संलग्न भएको आरोप लागेका ४ सय ९४ जना पनि फरार रहेका छन्।

जसमा सुर्खेतबाट सबैभन्दा बढी १ सय १९ जना, दैलेखबाट २३, सल्यानबाट ८०, जाजरकोटबाट ८ र रुकुमबाट ५५ जना अभियुक्त फरार भएका छन्।

यस्तै जुम्लाबाट १ सय ४१, हुम्लाबाट ४ जना, डोल्पाबाट १७ जना, मुगुबाट १९ जना र कालिकोटबाट २८ जना अभियुक्त फरार छन्।

फरार अभियुक्त र दोषी ठहर भएका अपराधीहरुलाई प्रहरीले खोजी गरिरहेको डिआइजी शाहले जानकारी दिए। उनले अपराधरहित समाज निर्माणका लागि प्रहरीले काम गरिरहेको भन्दै अपराधमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनका लागि सहयोग गर्न नागरिकसँग आग्रह समेत गरे। 

कर्णालीमा विशेष गरी मानव बेचबिखन, बहुविवाह, बालविवाह, जबरजस्ती करणी, हत्या लगायतका अपराधजन्य कार्य बढी हुने गरेको पाइएको छ।

पछिल्लो तीन वर्षको तथ्यांकअनुसार सबैभन्दा धेरै जबरजस्ती करणी सम्बन्धी अपराध भएका छन्। आव २०७२/०७३ देखि आव २०७४/०७५ सम्म जबरजस्ती करणीका २ सय ७६ वटा घटना भएका छन्। 

बहुविवाहका १ सय ३१, मानव बेचविखन सम्बन्धी २० वटा घटना भएको प्रहरीले जनाएको छ। 

कर्णाली प्रदेशमा आत्महत्याका घटना पनि अधिक मात्रामा हुने गरेका छन्। पछिल्लो तीन वर्षमा ७ सय २ जनाले आत्महत्या गरेका छन्।

जसमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या छ। आत्महत्या गर्नेहरूको संख्या बढेपछि कर्णाली प्रदेश प्रहरीले आत्महत्या विरुद्धको अभियान चलाउने भएको छ।

डिअाइजी शाहले कर्णालीमा आत्महत्या प्रमुख समस्याको रुपमा देखिएको भन्दै यसलाई न्यूनिकरण गर्न गाउँ–गाउँमा अभियान नै चलाउने जानकारी दिए। 

उनले अभियानका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सहकार्य गरिने समेत बताए।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज पनि बढ्यो सुनको मूल्य
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
आज पनि बढ्यो सुनको मूल्य बुधबार, असोज २९, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल बुधबार, असोज २९, २०८२
विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै बुधबार, असोज २९, २०८२
जेनजी आन्दोलनका क्रममा बेपत्ता थुक्तेन अझै फेला परेनन् बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै मंगलबार, असोज २८, २०८२
संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बोलाए ११ दललाई बुधबार, असोज २९, २०८२
विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्