• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

चर्चित बडिबिल्डिङ लिग आइएफबिबीको फ्रेन्चाइज नेपालमा, ‘मिस्टर ओलम्पिया’का लागि नेपाललाई ४ ‘प्रो कार्ड’

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २१, २०७५  १६:५२
1140x725

काठमाडौं– बडिबिल्डिङको चर्चित र व्यवसायिक लिग ‘अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आइएफबिबी) प्रोफेशनल लिग’ को फ्रेन्चाइज नेपाल ल्याइएको छ। आइएफबिबी प्रोफेशनल लिगले नेपाल च्याप्टरका लागि बडिबिल्डर सानु गुरुङलाई ‘फ्रेन्चाइज’ दिने निर्णय गरेको हो।

आइएफबिबी प्रोफेशनल लिगले आइएफबिबी लिग– नेपाल नामक संस्थालाई जिम्मेवारी सुम्पिएको हो। नेपाल च्याप्टरको अध्यक्षमा सानु गुरुङ रहेका छन्।

फ्रेन्चाइज नेपालमा भित्र्याएसँगै आइएफबिबी लिग – नेपालले आगामी फेब्रुअरी १५–१६ मा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्तीहरूलाई सम्मिलित गरेर प्रतियोगिता  आयोजना गर्ने भएको छ।

प्रतियोगिता आयोजनाका लागि विश्व बडिबिल्डिङका हस्ती बब चिकोरिलो नेपाल आउने पक्का भएको छ। उनले नै यो प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। बब प्रतिष्ठित बडिबिल्डर हुन भने उनले ‘मिस्टर ओलम्पिया’ सञ्चालन गर्ने गरेका छन्।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा २० भन्दा बढी राष्ट्रका खेलाडी भाग लिन आउने अध्यक्ष सानु गुरुङले जानकारी दिए। प्रतियोगितामा २ सयको हाराहारीमा खेलाडीले भाग लिने आयोजकको भनाइ छ। प्रतियोगिताको अनुमानित बजेट एक करोड ६८ लाख रुपैयाँ रहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

बडिबिल्डरलाई ‘विश्वकप’ मानिने ‘मिस्टर ओलम्पिया’ को ढोका 

शारीरिक सुगठनको ‘विश्वकप’ मानिने ‘मिस्टर ओलम्पिया’ आइएफबिबी प्रोफेशनल लिगले  मात्र आयोजना गर्दछ। ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्ने गर्दछ।

नेपाल यसअघि यो संस्थामा आवद्ध थिएन। त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । तर, आइएफबिबी प्रोफेशनल लिगले नेपाल च्याप्टरका लागि सानु गुरुङलाई ‘फ्रेन्चाईज’ दिने निर्णय गरेपछि अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ। 

नेपालले यो प्रतियोगिताका लागि ४ वटा ‘प्रो कार्ड’ लिइसकेको छ। नेपालले ‘मेन्स फिजिक्स’, ‘क्लासिक फिजिक्स’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन्स फिटनेश’ तर्फको ‘प्रो कार्ड’  प्राप्त गरेको हो। नेपालमा हुने प्रतियोगितामा उल्लेखित चार विधामा उत्कृष्ट हुने बडिबिल्डरले ‘मिस्टर ओलम्पिया’ खेल्न पाउनेछन्।

नेपाल हुने प्रतियोगिताबाट चार खेलाडी मिस्टर ओलम्पियामा छनोट हुने भएकाले आइएफबिबी लिग– नेपाललाई ‘मिस्टर ओलम्पिया’ खेल्ने बाटोको रुपमा पनि लिन सकिन्छ। छिमेकी भारतले अहिलेसम्म ‘प्रो कार्ड’ लिन नसकेको अवस्थामा यो नेपाली खेलकुद जगतका लागि ठूलो उपलब्धि भएको आयोजकको दाबी छ।

अमेरिकामा मुख्यालय रहेको आइएफबिबी प्रोफेशनल लिगले सन् २०१९ को जनवरीमा आफ्नो क्यालेन्डरमा समेत नेपालमा हुने प्रतियोगिताको सम्पूर्ण व्यहोरा सार्वजनिक गर्ने अध्यक्ष गुरुङले बताए। जसका कारण नेपाली खेलकुदको विषयमा संसारभरी सकारात्मक सन्देश जाने गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए।

आइएफबिबी प्रोफेशनल लिगमा विश्वका १ सय ७० भन्दा बढी देश आबद्ध छन्। अमेरिकी मिडिया कम्पनीले सन् २००४ देखि आइएफबिबी प्रोफेशनल लिगसँग साझेदारको रुपमा काम गर्दै आइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक, कसको कति?
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक, कसको कति? बुधबार, असार १०, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ बुधबार, असार १०, २०८३
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड बुधबार, असार १०, २०८३
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना प्रतिस्पर्धामा बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्