ad

नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ

Nepal Live

काठमाडौं- अाजका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरु:

१) निजामति कर्मचारी समायोजन अध्यादेश स्वीकृत, एकैपटक समायोजनमा होमिँदै ८३ हजार कर्मचारी।

२) लेखा समितिको निर्देशनपछि चिनी प्रकरणमा छानबिन, अख्तियारले थाल्यो अनुसन्धान।

३) सौर्य एयरलाइन्सको नियमित उडान बन्द, ३ करोड बक्यौता नतिरेसम्म उडान बन्द गरिने।

४) बार्सिलोना पुग्यो कोपा डेल रेको अन्तिम १६ मा, डेनिस सुआरेजको २ गोल।

५) श्रीलंकामा राजनीतिक गतिरोध अन्त्यको संकेत, सात दिनमा सङ्कट समाधान गर्ने सिरिसेनाको आश्वासन।

अब हेराैं पुरा समाचार:

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने