• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज : विकास र रत्नजित अन्तिम १६ मा

64x64
नेपाल लाइभ बुधबार, मंसिर १९, २०७५  १९:२२
1140x725

काठमाडौं– योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको पुरुष एकलमा नेपालका विकास श्रेष्ठ र रत्नजित तामाङ अन्तिम १६ मा प्रवेश गरेका छन्। 

विकासले अन्तिम १६ मा पुग्ने क्रममा नेपालकै जीवन आर्चायलाई २१–१४, १९–२१ र २१–१८ ले हराए।रत्नजितले मोरिससका तेजराज पुट्लोलाई २१–९ र २१–८ ले पराजित गरे। यस्तै विजीत थापामगरले भुटानका कर्मा छेन्ड्रुलाई २१–१० र २१–१३ ले हराए।

दिपेश धामी भने मलेसियाका तेन्जी सोसँग १८–२१, २१–१८ र २१–१५ को सेटमा पराजित भए। प्रजुल मर्जनललाई भारतका अमेया अएकले २१–१८ र २२–२० ले पराजित भए। प्रिंस दाहाल भियतनाम र नवीन श्रेष्ठ थाइल्यान्डका खेलाडीसँग हार्दै अन्तिम ३२ बाट बाहिरिए। 

मिक्स डबल्समा दिपेश धामी र शोभा गौचनको जोडीले बंगलादेशी जोडीलाई हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरे। यस्तै पूजा श्रेष्ठ र विजित थापामगरले पनि जर्मनी र फ्रान्सको जोडीलाई हराएर अन्तिम ८ माप पुगे। 
रत्नजित तामाङ र नङशलदेवी तामाङ भने अन्तिम १६ मै पराजित भए। 

महिला सिंगल्समा नेपालका नङ्शल, अनुमाया राई, सीता राई र जेसिका गुरुङ अन्तिम १६ मै पराजित भए।

Ncell 2
Ncell 2

पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले भारतका भाजील अली र आयुस ग्रासको जोडीलाई हराएर क्वार्टफाइनलमा स्थान बनाए।

सिरिजमा नेपाल सहित २० राष्ट्रका ६१ महिला र ११७ पुरुषसहित कुल १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। सिरिजमा नेपालसहित, अमेरिका, जर्मनी, फ्रान्स,अष्ट्रेलिया, थाइल्याण्ड,मलेसिया, भारत, मरिसस, भुटान, श्रीलंका, बंगलादेश, इरान, मगोलिया, पाकिस्तान, माल्दिभ्स, भियतनाम, बहराइन, म्यानमार र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

सिरिजमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल तथा मिश्रीत युगल गरि ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालबाट पुरुष एकलमा १६ तथा महिला एकलमा १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

सिरिजमा पुरुष र महिला एकल तर्फको विजेताले ७ सय ५० डलर, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले १ सय ९० डलर, क्वाटरफाइनल पुग्नेले ३० डलर तथा अन्तिम १६ मा पुग्नेले १५.५ डलर पाउनेछन्।

यस्तै पुरुष युगल तथा महिला युगलतर्फको विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन्।

त्यस्तै मिश्रीत युगलतर्फ पनि विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन्।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू
बन्धक रिहाइको प्रक्रिया सुरु भयो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी सोमबार, असोज २७, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
वेष्ट इण्डिजका चन्द्रपाल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्