काठमाडौं- अाजका ख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका शीर्षकहरु
१) ‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद्बाट स्वीकृत, कर्मचारी अभाव हटाउन बाटो खुला
२) एनसेल कर विवाद, उपेन्द्र महतोको मुद्दामा सुनुवाइ सुरु
३) नेपाली कामदार मलेसिया जान रोकेकोप्रति नेताहरुको आरोप, श्रममन्त्रीको स्वार्थले रोकियो
४) मेसी र रोनाल्डोको दबदबा समाप्ती, मोड्रिकको पोल्टामा बालोन डि’ओर अवार्ड
५) र, पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पको पत्र, अफगानिस्तानमा युद्ध अन्त्यको पहल गर्न आग्रह
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।