काठमाडौं- प्रस्तुत छ मुख्य समाचार सहितको नेपाल लाइभ समाचार। सुरुमा अाजका प्रमुख समाचार शीर्षकहरूः
१) प्रधानन्यायाधीश सिफारिस नगरी सकियो संवैधानिक परिषद्को बैठक, २२ गते फेरि बस्ने।
२) विद्युत प्रशारण लाइन र हयात रिजेन्सी होटल विवाद, सार्वजनिक लेखा समितिद्वारा छानबिन सुरु।
३) म्यानपावरमा ठगी, पीडितलाई बिगो भराउन धरौटी रकम अपुग।
४) शीर्ष स्थानमा उक्लियो बार्सिलोना, बराबरीमा रोकिए सेभिल्ला र एट्लेटिको।
५) अमेरिका र चीनबीच व्यापारिक युद्ध अस्थायी रुपमा टुङ्ग्याउन ट्रम्प र पिङ सहमत।
पूरा समाचार हेर्नुहोस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।