काठमाडौं- प्रस्तुत छ मुख्य समाचार सहितको नेपाल लाइभ समाचार। सुरुमा अाजका प्रमुख समाचार शीर्षकहरूः
१) निर्मला हत्या प्रकरण, बर्खास्त एसपी विष्ट र इन्सपेक्टर भट्टद्वारा पुनर्बहालीको माग गर्दै निवेदन
२) पुसभित्र पानी ल्याउने भाका सार्दै मेलम्ची, दुई महिनापछि सर्यो
३) कोरियन भाषाका नाममा मनपरी शुल्क असुल्दै कन्सल्टेन्सी, नियामक निकाय मौन
४) सिजनमा रोनाल्डोको दशौं गोल, ‘सेलिब्रेसन’ गर्दा पाए पहेँलो कार्ड
५) र, क्याटलान नेताद्वारा स्वतन्त्रताको माग, सम्बोधनका लागि जेलमै भोक हडताल
पूरा समाचार हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।