काठमाडौं- प्रस्तुत छ अाजका प्रमुख समाचार सहितकाे नेपाल लाइभ बुलेटिन
१) निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन, गृह मन्त्रीको राजिनामा माग
२) पोल्याण्ड भ्रमणमा राष्ट्रपति भण्डारी, उच्च स्तरीय भेटघाटमा पनि सरिक हुने
३) एशिया प्रशान्त शिखर सम्मेलन सुरु, जनमतनै सर्वोच्च रहेको प्रधान मन्त्री ओलीको भनाई।
४) माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि टिसी स्पोटर्सलाई, नेपाली खेलाडी किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक घोषित
५) माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि टिसी स्पोटर्सलाई, नेपाली खेलाडी किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक घोषित
भिडियाे हेर्नुहाेस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।