कैलाली– कञ्चनपुरको पुनर्वास नगरपालिका १० सुकुम्बासी टोलकी १० वर्षीया बालिका बृद्धद्वारा बलत्कृत भएकी छिन्। स्थानीय ६९ वर्षीय ओमनाथ पौडेलले खानेकुराको प्रलोभन देखाएर बालिका बलत्कार गरेको खुलासा भएको हो।
_x000D_
_x000D_
स्थानीयबासीको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए। उनलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।