• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाले नचाहँदा नचाहँदै भयाे जिल्ला सभापतिहरूको ककनी भेला

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  ०४:३०
1140x725

काठमाडाैं– वैशाखमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कांग्रेस जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने निर्णय गरिएको थियो।

_x000D_ _x000D_

कांग्रेसको विधानमा जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मलेन गर्ने प्रावधान नभए पनि पार्टी केन्द्रीय समितिको निर्णयको आधारमा विगतमा जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मलेन हुने गरेको थियो।

_x000D_ _x000D_

सोही निर्णयको आधारमा हेटौंडामा असारको पहिलो साता जिल्ला सभापतिहरुको भेला भएको थियो।

_x000D_ _x000D_

केन्द्रीय समितिले  जिल्ला बैठक बोलाउने विगतको नजिर विपरीत जिल्ला सभापतिहरुको पहलमा ककनी भेला भइरहेको छ। 

_x000D_ _x000D_

भेलाको पहल मुख्य रूपमा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले गरेका थिए। विधानमा जिल्ला सभापतिहरुको सुझाव दिनका लागि भेला गर्न स्वीकृत माग्दा पार्टी सभापति शेर बहादुर देउवाले स्वीकृति दिएका थिएनन्।

_x000D_ _x000D_

देउवाले ग्रिन सिग्नल नदिएपछि केसीले आफ्नो सक्रियतालाई कम गरेनन्। दुई साताअघि केही जिल्ला सभापतिको काठमाडाैंमा भएको आन्तरिक बैठकले भेला राख्ने निर्णय गरेको थियो। 

_x000D_ _x000D_

तीन नम्बर प्रदेशको सभापति बन्ने केसीको प्रयास 

_x000D_ _x000D_

ककनीमा सभापति भेला हुनुको तात्पर्य संशोधित विधानको प्रादेशिक संरचनासँग जोडिएको छ। कांग्रेसका  संगठन संशोधित विधान अनुरुप बन्ने भएकाले नेतृत्वमा पकड़ जमाउन भेला आयोजना गरिएको धेरैको बुझाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

जिल्ला सभापतिमध्ये नुवाकोट सभापतिको बेग्लै हैसियत छ। केसीको जिल्ला सभापति कार्यकाल चौथौ पटक चलिरहेको छ। गिरीजा प्रसाद कोइराला दुईपटक कांग्रेस सभापति बनेको समय केसी दुई पटक नै नुवाकोट जिल्ला सभापति बने।

_x000D_ _x000D_

शुसिल कोइराला कांग्रेस सभापति बनेको समयमा पनि सोही पदमा रहे। पार्टी नेतृत्व कोइराला परिवारबाट सरेर देउवामा पुगेपछि पनि उनी नुवाकोट  सभापति नै बने। कांग्रेसमा लगातार चार पटक जिल्ला सभापति बन्ने केसी एक्ला हुन्।

_x000D_ _x000D_

जिल्ला सभापतिहरूको राष्ट्रिय भेला डाक्नुमा केसीको भित्री चाह प्रदेश ३ को सभापति बन्ने हो। सभापतिहरूको भेलाले गरेको निर्णय केन्द्रीय कार्य समितिले लागू गर्नुपर्ने बाध्यकारी हुँदैन।

_x000D_ _x000D_

समान धारणा बनाई सुझाव दिने भनिएपनि त्यसको कार्यान्वयन होला भन्नेमा स्वयं केसी ढुक्क छैनन्। उनको आकांक्षा प्रदेश ३ को सभापतिको बलियो प्रत्यासी आफू हुँ भन्ने हो। त्यसकै लागि उनले ककनीमा शक्ति प्रदर्शन गरेका हुन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

४० जिल्लाका सभापति भेला हुने अनुमान गरेका केसीले पाँच दर्जन सभापतिहरू भेला हुँदा आफ्नो शक्ति बढेको महसूस गरेका छन्। प्रदेश ३ को सभापतिमा केन्द्रीय सदस्य मोहन बस्नेत,केसी र मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ हुन्।

_x000D_ _x000D_

प्रत्यासी तीन मध्ये दुई संस्थापन पक्ष नजिक छन्। केसीलाई मकवानपुर जिल्ला सभापति बानियाँलाई पछि पार्न सक्छु भन्ने छ। पूर्व सञ्चार मन्त्री भइसकेका बस्नेत मुख्य तगारो बन्ने केसीको बुझाइ छ। 

_x000D_ _x000D_

देउवा पक्षीय जिल्ला सभापतिहरूको न्यून उपस्थिति 

_x000D_ _x000D_

पार्टी सभापति देउवाको इच्छा विपरीत भएको भेलामा उनी निकटका सभापतिहरूको उपस्थिति पनि कम रहेको छ। विधान मस्यौदा समितिमा रहेका ललितपुर जिल्ला सभापति मदन अमात्य विधान समितिमा भएकै कारणले उपस्थित भएका छन्।

_x000D_ _x000D_

उनले विधानमा  सभापतिको क्षेत्राधिकारका विषयमा जानकारी गराउनु पर्ने कारणले उपस्थित भएको बताइएको छ। 

_x000D_ _x000D_

असारको पहिलो साता जिल्ला सभापतिको राष्ट्रिय सम्मेलनको आयोजक बनेका मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ पनि उपस्थित भएनन्। बानियाँ देउवा निकट हुन्।

_x000D_ _x000D_

पार्टी सभापतिको गृह प्रदेश अर्थात् प्रदेश ७ बाट एक मात्रै जिल्ला सभापति सहभागी भएका छन्। प्रदेश ७ बाट दार्चुला सभापति ललित सिंह बोहोरा मात्रै ककनी आए। प्रदेश ७ मा नौ जिल्ला छन्। पार्टी उप सभापति विमलेन्द्र निधि निकट धनुषा सभापति पनि उपस्थित भएका छैनन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  ०४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
सम्बन्धित सामग्री
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । सम्मेलनमा संघीयता कार्यान्वयनका विषयमा छलफल गर्ने सरक... बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी शनिबार फिजिका लागि प्रस्थान गर्नेछन् । मन्त्रालयले मन्त्रीको भ्रमणबारे आधिकारिक जानकारी भने ग... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार बिहीबार, असोज १५, २०८३
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्