काठमाडौं– काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित क्वासी चाईनिज होटल एन्ड रेस्टुरेन्टमा कोठा खोज्दै आएकी काठमाडौं महानगरपालिका-१८, थापाथली बस्ने उदयपुरकी २२ वर्षीया महिलालाई मंगलबार राति बलात्कृत भएकी छिन्।
_x000D_
_x000D_
बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने गोरखाका १८ वर्षीय विराज गुरुङ र सोही ठाउँ बस्ने काभ्रे पाँचखाल नगरपालिका–१५ का १७ वर्षीय सोम तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
राति ११ बजे पीडित युवतीले आफू बलात्कृत भएको भन्दै प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
_x000D_
_x000D_
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।