• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् स्वस्थ रहने २७ विधि

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  ०७:३६
1140x725

स्वस्थ भएर बाँच्न पाउनु हरेक मानवको जन्मसिद्ध अधिकार हो। प्रकृतिले स्वस्थ भएर बाँच्न सबै व्यवस्था मिलाएको छ । तर, हाम्रै अज्ञानताले गर्दा हामी रोगको शिकार भइरहेका छौं। हामी प्रकृतिसँग जति टाढा हुन्छौं, त्यति रोगको शिकार हुन्छौं। हाम्रो दिनचर्या जति प्रकृतिको नियमसंगत् हुन्छ त्यति नै निरोगी हुन्छौं। तल प्रस्तुत नियम पालना गरौं र निरोगीको बाटोमा अग्रसर होऔं। 

_x000D_ _x000D_

१. राति १० बजेभित्र सुत्ने र बिहान सूर्योदयपूर्व उठ्ने गरौं।

_x000D_ _x000D_

२. निद्रा खुलेलगत्तै आँखा खोल्नुपूर्व ‘आज म सकारात्मक भएर दिन बिताउँछु’ भन्ने संकल्प गरौं।

_x000D_ _x000D_

३. आँखा नखोलीकन दायाँ कोल्टे फेर्दै उठौं र पँलेटी कससेर बसौं। ५–१० मिनेटसम्म स्वभाविक रूपमा चलिरहेको श्वास–प्रश्वासमाथि कुनै अवरोध नपु¥याई श्वासमै केन्द्रित ध्यान गरौं। हत्केला रगडेर तातो बनाई अनुहारमा हत्केलाहरूले मोलौं र हत्केलालाई हेर्दै बिस्तारै आँखा उघारौं।

_x000D_ _x000D_

४. दिसा गर्न जानु पहिले तामाको भाँडामा राखेको पानी १–२ गिलास पिऔं।

_x000D_ _x000D_

५. दिसाका लागि निश्चित समय बनाऔं। दिसा गर्दा जोड वा बल गरेर गर्ने नगरौं। दिसा गरिसकेपछि गुदद्वार १०–१५ पटक सङ्कुचन गर्ने गरौं।

_x000D_ _x000D_

६. दिसा वा पिसाब लागेपछि नरोकौं। रोक्ने बानीले पछि रोग निम्याउँछ।

_x000D_ _x000D_

७. दाँत मञ्जन गर्दा नरम ब्रसको प्रयोग गर्ने र हलुकासँग तल, माथि र घुमाएर मञ्जन गर्ने गरौं। मञ्जन गरेपछि औंलाले गिजा रगटेर सफा गर्ने गरौं। यसोगर्दा दाँत मजबुत हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

८. दैनिक छोटो स्नान गरौं। खाना खानुभन्दा १ घन्टा पहिले, खाना खाएको ३ घन्टापछि र पसिना आएको छ भने सुकेपछि मात्र स्नान गरौं। खस्रो सुतीको कपडाले घर्षण गर्दै स्नान गर्ने गरौं।

_x000D_ _x000D_

९. समय र मौसमअनुकूल भएमा बिहान र बेलुकाको घाममा १५–२० मिनेट अतिआवश्यक कपडा मात्र लगाएर घाम ताप्ने गरौं।

_x000D_ _x000D_

१०. नियमित रूपमा स्वास्थ्य रक्षाका लागि बिहान १ देखि साढे १ घन्टासम्मको समय आफ्ना लागि निकालौं। सो समयमा आसन, प्राणायाम, ध्यान र व्यायाम गर्ने गरौं। व्यायामका रूपमा बिहान

_x000D_ _x000D_

३५ मिनेट जति हिँड्डुल÷मर्निङ वाक गरौं। यसका लागि प्राकृतिक, रमणीय, खुला र एकान्त स्थान हुनुपर्छ। हिँडडुल गर्दा गहिरो र लामो श्वास लिने र फाल्ने गरौं।

Xtrem

Xtrem
_x000D_ _x000D_

११. भोक लागेको बेला मात्र खाने र खाँदा पेटमा बोझ नहुने गरी चपाई–चपाई खाने गरौं।

_x000D_ _x000D_

१२. दिनको ३–४ लिटर पानी नियमित पिउने गरौं। १ घन्टामा १ गिलासका दरले पिउने गरौं। खाना खानुभन्दा आधा घन्टा पहिले र खाएको १ घन्टापछि मात्र, फलफूल खानुभन्दा आधा घन्टा पहिले र खाएको आधा घन्टापछि मात्र पानी पिउने बानी बसालौं।

_x000D_ _x000D_

१३. नास्तामा मौसम अनुसारको ताजा फलफूल, अंकुरित अन्न, मह–पानी वा कागती–पानी खाऔं। बिहानको खानाः चोक्कर भएको गहुँको रोटी, दलिया वा नफलेको चामल (ब्राउन राइस) र २–३ किसिमको तरकारी खाने गरौं।

_x000D_ _x000D_

दाल:  अंकुरित गरी पकाएको मुङ, चना वा गेडागुडी खाने गरौं। 
_x000D_ सलाद:  गाजर, मुला, काँक्रा, बन्दा, सलगम, गोलभेंडा, धनियाँ पात, पुदिना आदि खाने गरौं। 
_x000D_ खाजा:  फलको रस, फलफूल वा सलाद खाने गरौं।
_x000D_ बेलुकाको खाना:  बिहानको जस्तै।
_x000D_ खानामा रोटी- भातको मात्रा २०–४० प्रतिशत र तरकारीको मात्रा ६०–८० प्रतिशत हुनुपर्छ।

_x000D_ _x000D_

१४. मैदाको सट्टा चोक्कर सहितको गहुँ-जौको पिठो, सेतो भातको सट्टा ब्राउन राइस र सेतो चिनीको विकल्पमा खैरो चिनी-गुँड, खैरो सख्खर प्रयोग गर्ने गरौं। 

_x000D_ _x000D_

१५. खानापछि १० मिनेट बज्रासनमा बस्ने गरौं। सुरुमा जति समय सकिन्छ त्यति बसौं। पछि समय बढाउँदै १० मिनेट पुर्‍याऔं।

_x000D_ _x000D_

१६. रातिको खाना सुत्नुभन्दा ३ घन्टा अगाडि खाने गरौं। खाना खाने ठाउँ शान्त राखौं। टिभी, रेडियो बन्द गरौं।

_x000D_ _x000D_

१७. भावनात्मक आवेग (रिस, दुःख, तनाव, पिर) शान्त भएपछि मात्र खाना खाने गरौं। प्रशन्न, शान्त, खुसी मनले खाना खाने गरौं।

_x000D_ _x000D_

१८. सुतीको सफा कपडा लगाउने गरौं। ऊनीको कपडा सुतीको कपडामाथि मात्र लगाउने गरौं। पेटी र पटुका हलुका कस्ने गरौं। हिल नभएको जुत्ता मात्र लगाऔं। हिल भएको जुत्ताले नसा, ढाड तथा गर्धन दुख्ने, महिलामा पाठेघरको रोग र अनियमित महिनावारीको समस्या हुन्छ।

_x000D_ _x000D_

१९. दिनमा सुत्ने बानी त्यागौं। सुत्नै परे बढीमा ३० मिनेट मात्र सुत्ने गरौं। 

_x000D_ _x000D_

२०. तनावबाट मुक्त हुन सकारात्मक चिन्तन गरौं। सधैँ आशावादी बनौं। सबैलाई प्रेम गर्ने र सहयोग गर्ने बानी बसालौं।

_x000D_ _x000D_

२१. हलुका कडा बिस्तारामा सुत्ने गरौं। सिरानी होचो राखौं।

_x000D_ _x000D_

२२. फुर्सदको समयमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने गरौं। संगीत सुन्ने गरौं। समयको सदुपयोग गरी प्रगतिशील कार्यमा लागौं।

_x000D_ _x000D_

२३. उभिएर खाना पकाउँदा एउटा खुट्टा मुढा वा इँटामाथि र अर्को खुट्टा भुइँमा राख्ने गरौं। पालैपालो खुट्टा बदल्ने र गाह्रो भए कुर्सीमा बसेर खाना पकाउने गरौं।

_x000D_ _x000D_

२४. समय मिलाएर दिनमा १–२ पटक शवासन वा वैज्ञानिक आराम गर्ने बानी बसालौं। यसले शारीरिक तथा मानसिक थकानबाट मुक्ति दिन्छ।

_x000D_ _x000D_

२५. घरका कोठा घाम छिर्ने, खुला, हावा आवतजावत गर्ने र सफा वातावरणको हुनुपर्छ।

_x000D_ _x000D_

२६. ३ घन्टा काम गरेपछि आराम गर्ने गरौं। कम्प्युटर वा टेबुलवर्क गर्नुहुन्छ भने घन्टा–घन्टामा हात र ढाडको सामान्य कसरत वा शरीरलाई तन्काउने र आँखा चिसो पानीले धुने गरौं। कामको बीचबीचमा १०–१५ पटक गहिरो श्वास–प्रश्वास लिने गरौं। बस्दाखेरि सामान्यतया ढाडलाई सिधा राख्ने गरौं। 

_x000D_ _x000D_

२७. दिनमा १–२ पटक खुलेर हासौं। यसबाट तनाव हट्छ र शक्ति सञ्चार हुन्छ।

_x000D_ _x000D_

तपाईंले यी स्वास्थ्य नियम पालना गर्नुभयो भने बारम्बार चिकित्सकको ढोका घच्घचाइरहनु नपर्ने हुन सक्छ।

_x000D_ _x000D_

(लेखक योग तथा प्राकृतिक चिकित्साका विज्ञ र ‘तपाईंको स्वास्थ्य तपाईंकै हातमा’ पुस्तकका लेखक हुन्)

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सम्बन्धित सामग्री
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश... बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रम... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्