लमही– दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा ९ लाखको क्षति भएको छ।
_x000D_
_x000D_
विद्युत् चुहिएर आगलागी भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
_x000D_
_x000D_
आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।