• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ : छलफल नगरी विधेयक पास गराउन खोजेको भन्दै नेकपा सांसदकाे विराेध

64x64
नेपाल लाइभ सोमबार, मंसिर १०, २०७५  ०४:५२
1140x725

जनकपुर– प्रदेश २ को अाइतबारकाे प्रदेशसभा बैठकमा नेकपाको सांसदहरुले छलफल नै नगरी करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पास गराउन खोजेको भन्दै विरोध गरेका छन्।

_x000D_ _x000D_

सार्वजनिक प्रशासन सम्बन्धी विधेयकमाथि आफूहरुले दर्ता गरेको संशाेधन प्रस्तावलाई लत्याउँदै मुख्य सचिवको सट्टा मुख्य न्यायाधिवक्तालाई भर्ना सिफारिस समितिको संयोजक बनाएको भन्दै बैठकमा उनीहरूले विरोध जनाएका हुन्।

_x000D_ _x000D_

आइतबार प्रदेश सभाको दोस्रो अधिवेशनको ३९ औं ‘सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन विशेष समिति,२०७५' को प्रतिवेदन सहित प्रदेश नं. २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५' माथि सभामा छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव सहितको कार्यसूची तय गरिएको थियो।

_x000D_ _x000D_

बैठक सुरु भए लगत्तै नेकपा सांसदहरूले टेबुल ठटाउँदै विरोध गरे। नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले बैठकमा भने, ‘सरकारले ल्याएको विधेयकमाथि मैले संशोधन प्रस्ताव दर्ता गराएको थिएँ। तर, प्रस्तावलाई बेवास्ता गरेर संवैधानिक अभ्यास विपरित छलफल नगरी विधेयक सदनमा छलफलका लागि पेस गर्न लागिएको छ।’

_x000D_ _x000D_

त्यसैगरी विधेयकमा नेपालको संविधानको धारा ९७ को अधिकार प्रयोग गरी प्रदेश सभाले ऐन बनाइएको उल्लेख गरिए पनि त्यस धारामा यस्तो कुनै व्यवस्था नरहेको सांसद विश्वकर्माको भनाइ थियो।

_x000D_ _x000D_

‘संविधानको धारालाई नै अपव्याख्या गर्ने काम सरकारबाट भएको छ। हुँदै नभएको व्यवस्थालाई आधार बनाइ धाराबारे विधेयकमा उल्लेख गरी सदनलाई झुक्याउने काम भएको छ’, उनले भने। 

_x000D_ _x000D_

त्यसैगरी विधेयकमा प्रदेश प्रशासनका लागि रिक्त पदको संख्या एकिन गर्न तथा कर्मचारी भर्ना छनौट गर्नका लागि बनाइने कर्मचारी भर्ना सिफारिस समितिको अध्यक्षमा मुख्य न्यायधिवक्तालाई राखिने व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

यो व्यवस्था गलत रहेको नेकपाको ठम्याइ रहेको विश्वकर्माले बताए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मुख्यन्यायधिवक्ताको संवैधानिक काम, कर्तव्य र अधिकारमा सरकारको सल्लाहकारका रुपमा रहने र कानुनी प्रक्रियामा सहयोग पुर्‍याउने उल्लेख भएको र कहीँ कतै कार्यकारिणी प्रकृतिका विषयमा काम गर्ने उल्लेख नभएको अवस्थामा प्रदेश सरकारले भर्ना समितिको अध्यक्ष पदमा राखेर विवाद सिर्जना गर्ने र पदलाई नै विवादित गर्ने काम गर्न खोजेको उनको भनाइ थियो।

_x000D_ _x000D_

यी विषयहरूलाई नसच्याएसम्म विधेयकमाथि छलफल समेत नगर्ने र बैठकसमेत अघि बढ्न नदिने भन्दै नेकपा सांसदहरूले विरोध जनाएका थिए।

_x000D_ _x000D_

सांसदहरु आफ्नो स्थानमा उभिएर बैठकको कारबाही चल्न नदिने भएपछि सभामुख सरोजकुमार यादवले पटक पटक बस्न आग्रह गरे।

_x000D_ _x000D_

तर, प्रमुख प्रतिपक्षीले नमानेपछि सभामुखद्वारा १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो। सभामुखले प्रमुख प्रतिपक्षी दलको मागलाई हेर्दै कार्यसूचीबाट करारमा कर्मचारी भर्ना सम्बन्धी बनेको विधेयकमाथिको छलफलको प्रस्ताव र पारित गर्ने प्रस्ताव हटाइएको जानकारी गराएपछि बैठक सूचारु भएको थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

दोस्रो सत्रको बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साह सुडीले ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेका थिए।

_x000D_ _x000D_

बैठकमा शून्य समयमा बोल्दै नेकपाका सांसद रुवी कुमारी कर्णले सप्तरीमा पाँच जनाको ज्यान जानेगरी भएको दुर्घटनाको उदाहरण प्रस्तुत गदै दिनानुदिन प्रदेशमा सडक दुर्घटनामा वृद्धि भएपनि त्यसको लागि प्रदेश सरकारले कुनै पहल नगरेकोमा गुनासो पाखे।

_x000D_ _x000D_

नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले यही मंसिर २६ गते जनकपुरधाममा मनाइने रामजानकी विवाह महोत्सवमा लाखौँ मान्छे सहभागी हुन जनकपुरधाम आउने भएको हुँदा नगरक्षेत्रमा प्रवेश गरिने नाकाहरूमा अस्थायी शौचालय निमार्ण गरी जनकपुरधामलाई प्रदुषण हुनबाट रोक्न सरकारलाई ध्यानाकर्षण गराए।

_x000D_ _x000D_

बैठकमा राजपाका सुरिता कुमारी साहले महोतरीको ग्रामीण क्षेत्रमा निर्माणाधिन सडक आयोजनाको गति बढाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

_x000D_ _x000D_

प्रदेश सभाको अर्को बैठक अाज १ बजे बस्नेछ। 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  ०४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट राजदूत अर्न्स्टले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्। बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र संस्थागत लोकतान्त्रिक संस्कारको अभाव देख... बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले १६ असोज शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्