• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सप्तरी बस दुर्घटना अपडेट : मृतक मध्ये थप दुईको पहिचान खुल्यो (घाइतेको विवरणसहित)

64x64
नेपाल लाइभ शनिबार, मंसिर ८, २०७५  ०५:५१
1140x725

राजविराज– सप्तरीमा शुक्रबार राति तिर्थयात्री बाकेको बस दुर्घटनामा परि मृत्यु भएका ५ मध्ये थप दुई जनाको पहिचान खुलेको छ।

_x000D_ _x000D_

डाक्नेश्वरी नगरपालिका ५ भुतहीका ५५ वर्षीय दिनेश रजक र ५० वर्षीय बउकिदेवी रजकको पहिचान खुलेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

_x000D_ _x000D_

यसअघि सोहि ठाउँकी ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया शिकिलादेवी साह र ६० वर्षीया भुखनी देवी यादवको पहिचान खुलेको थियो।

_x000D_ _x000D_

 ३ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।

_x000D_ _x000D_

 डाकनेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहका अनुसार सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका ६७ जना यात्रु बसमा सवार थिए।

_x000D_ _x000D_

को१ख २७९९ नम्बरको बस भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवा चेक नजिकै राति करिब ८ बजे दुर्घटना भएको थियो।

_x000D_ _x000D_

 दुर्घनाका घाइतेहरु मध्ये ११ जनालाई थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, २ जनालाई विराटनगर स्थित न्युरो अस्पताल र १ जनालाई नोबेल अस्पतालमा भर्ना गरिएको छ।

_x000D_ _x000D_

अन्य ३४ जनाको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले बताए।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

चालकसहित वसका स्टाफ फरार रहेकाले दुर्घटनाको कारण खुली सकेको छैन।

_x000D_ _x000D_

दुर्घटनामा मृत्यु हुनेको थप विवरण :

_x000D_ _x000D_

१. डाक्नेश्वरी नगरपालिका ५ का ७० वर्षीय बेचनी देवी यादव
_x000D_ २. डाक्नेश्वरी नगरपालिका ५ का ६० वर्षीय शिकिला देवी साह
_x000D_ ३. डाक्नेश्वरी नगरपालिका ४ भुतहीका ५५ वर्षीय दिनेश रजक 
_x000D_ ४. डाक्नेश्वरी नगरपालिका ४ भुतहीका ५० की बउकिदेवी रजक
_x000D_ ५.डाक्नेश्वरी नगरपालिका ५ भुतहीका ६० भुखनी देवी यादव 

_x000D_ _x000D_

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रहेका घाइतेकाे विवरण :
_x000D_ १. डाक्नेश्वरी न.पा. १ बस्ने प्रनिता यादव
_x000D_ २. डाक्नेश्वरी न.पा. ४ बस्ने वर्ष ४० कि इन कुमारी देवी पण्डित
_x000D_ ३. डाक्नेश्वरी न.पा. २ बस्ने वर्ष ५५ को वेचन यादव
_x000D_ ४. डाक्नेश्वरी न.पा. ४ बस्ने वर्ष ३८ कि ठकनी देवी यादव
_x000D_ ५. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ७० कि भोलबी देवी यादव
_x000D_ ६. डाक्नेश्वरी न.पा. २ बस्ने वर्ष ६५ कि अरुहुल देवी यादव
_x000D_ ७. डाक्नेश्वरी न.पा. २ बस्ने वर्ष १०की अन्जनी कुमारी यादव
_x000D_ ८. डाक्नेश्वरी न.पा. २ वस्ने वर्ष ७० को रामउदगार यादव
_x000D_  ९. डाक्नेश्वरी न.पा. २ बस्ने वर्ष ६५ कि रेवनीदेवी यादव
_x000D_ १०. डाक्नेश्वरी न.पा. २ बस्ने वर्ष ६५ कि गेनावती यादव
_x000D_ ११. डाक्नेश्वरी न.पा. २ बस्ने चाँदनी कुमारी यादव

_x000D_ _x000D_

विराटनगर स्थित न्युरो र नोबेलमा रहेका घाइतेकाे विवरण :

_x000D_ _x000D_

१. डाक्नेश्वरी न.पा. बस्ने सकुनिया देवी पण्डित–न्युरो
_x000D_ २. डाक्नेश्वरी न.पा. ४ बस्ने बर्ष ११ कि अर्चना कुमारी यादव –नोवेल
_x000D_ ३. डाक्नेश्वरी न.पा. बस्ने चन्द्र कुमार यादव –न्युरो

_x000D_ _x000D_

सगरमाथा अञ्चाल अस्पतालमा रहेका घाइतेकाे विवरण :

_x000D_ _x000D_

१. डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ७९ को मुसहरु यादव
_x000D_ २. डाक्नेश्वरी न.पा.५ बस्ने वर्ष ३५ कि सरस्वती देवि मण्डल
_x000D_ ३. डाक्नेश्वरी न.पा.५ बस्ने वर्ष ३५ कि देवसुनैर यादव
_x000D_ ४. डाक्नेश्वरी न.पा.५ बस्ने वर्ष ८० को चन्देश्वर यादव
_x000D_ ५. डाक्नेश्वरी न.पा. ४ बस्ने वर्ष ५० कि सुरजि देवि यादव
_x000D_ ६. डाक्नेश्वरी न.पा. ४ बस्ने वर्ष ४५ कि रामशिलादेवि यादव
_x000D_ ७. डाक्नेश्वरी न.पा. ४ बस्ने वर्ष १० कि प्रिंयका यादव
_x000D_ ८. डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ७० कि बिषनुदेवि यादव
_x000D_ ९. डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ६० कि रामसुनैर देवि यादव
_x000D_ १०. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि कैली देवि यादव
_x000D_ ११. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि देवकी देवि पण्डित
_x000D_ १२. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि मुरतीदेवि यादव
_x000D_ १३. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ४५ कि अनारी देवी पण्डित
_x000D_ १४. डाक्नेश्वरी न.पा. ५ बस्ने वर्ष ४० कि समुन्द्रा देवी पण्डित
_x000D_ १५. डाक्नेश्वरी न.पा.  ४ बस्ने वर्ष ५०कि कपुर रजक
_x000D_ १६. डाक्नेश्वरी न.पा. ५ बस्ने वर्ष ४०कि तारा देवी यादव
_x000D_ १७. डाक्नेश्वरी न.पा. ५ बस्ने वर्ष ६० कि अनुरागी यादव
_x000D_ १८. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० कि सिता देवी यादव
_x000D_ १९. डाक्नेश्वरी न.पा. डाक्नेश्वरी न.पा. बस्ने बर्ष ६० कि अन्जला देवी यादव
_x000D_ २०. डाक्नेश्वरी न.पा. बस्ने धिरज कुमार यादव
_x000D_ २१. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० को राज कुमार यादव
_x000D_ २२. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि अमेरिका देवी यादव
_x000D_ २३. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ४० कि अनुहुत देवी यादव
_x000D_ २४. डाक्नेश्वरी न.पा. बस्ने बर्ष ३७ को  भुवनेश्वर यादव
_x000D_ २५. डाक्नेश्वरी न.पा. बस्ने प्रमेश्वर पण्डित
_x000D_ २६. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५० कि चतुर देवी पण्डित
_x000D_ २७. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ७० को मुसहरु रजक
_x000D_ २८. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० कि आचलन देवी यादव
_x000D_ २९. डाक्नेश्वरी न.पा. बस्ने ओम प्रकाश यादव
_x000D_ ३०. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६५ को किसुन देव ठाकुर
_x000D_ ३१. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० लक्ष्मिनियाँ देवी ठाकुर
_x000D_ ३२. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ३५ फकनी देवी यादव
_x000D_ ३३. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५० कि सुमिन्द्रा देवी यादव
_x000D_ ३४. डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि जहारी देवी यादव 
_x000D_  

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ०५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन
सम्बन्धित सामग्री
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो । बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागम... बुधबार, वैशाख २३, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन प्राधिकरणले जोखिम देखिएका स्थानमा सवारी आवागमन बन्द गर्ने निर्णयको उल्लंघन गर्ने चालक तथा सवारी धनीमाथि कारबाही गर्न पनि निर्देशन दि... मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्