• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १७, २०८२ Tue, Mar 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् जौका अचम्मका फाइदा

64x64
नेपाल लाइभ शनिबार, मंसिर ८, २०७५  ०२:२०
1140x725

हाइपरटेन्सन, बाथ, दम, छालाका समस्या, एनिमिया, मोटोपना, कब्जियत, मधुमेह, मिर्गौला तथा मुटुका समस्या छ भने जौको फाइदाबारे एकपटक जान्ने प्रयास गर्नुस् । यसमा मानिसलाई अति आवश्यक ८ प्रकारका अमिनो एसिड पाइन्छन् । यसको अर्थ हो, हामीलाई भोजनमा आवश्यक पर्ने सबैखालका प्रोटिन यसबाट पाउन सक्छौं । यसले ब्लड सुगरलाई समेत नियमित गर्छ। 

_x000D_ _x000D_

विश्वभर विभिन्न समयमा गरिएका अनुसन्धानले मानिसहरुको खानपानमा फाइबरको कमी भएको देखाएका छन् । सबैखालका खाद्यपदार्थमध्ये जौ सबैभन्दा उत्कृष्ट फाइबरको स्रोत मानिन्छ, जसले दीर्घकालिन रुपमा स्वास्थ्यलाई राम्रो प्रभाव पार्छ । यसले शरीरलाई विषादिरहित बनाउँछ । यसको पातले मानिसको पाचन प्रणालीमा असल ब्याक्टेरिया निर्माण गर्न मद्दत गर्छ । पाचन प्रणालीलाई सही अवस्थामा राख्ने हो भने कोलोन क्यान्सर र हेमोरोइड्सको सम्भावना घटाउन सकिन्छ। 

_x000D_ _x000D_

यसलाई सलादको रुपमा, सुप बनाएर, सातुको रुपमा, अथवा तरकारीको रुपमा जसरी पनि खान सकिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

जौ छालाको समस्याका लागि, रोगप्रतिरोधी क्षमता बढाउन, ओष्टियोपोरोसिस, गलस्टोन, मधुमेहजस्ता समस्याका लागि उपयोगी मानिन्छ। 

_x000D_ _x000D_

अघुलनशिल फाइबरको असल स्रोत भएकाले यसले महिलामा गलस्टोनको विकास हुनबाट रोक्छ र ट्राइग्लिसेरिड कम उत्पन्न हुन मद्धत गर्ने इन्सुलिनमा वृद्धि गर्छ । अमेरिकन जर्नल अफ ग्यास्ट्रोइन्टेरेलोजीका अनुसार खानामा फाइबर समावेश नगर्नेभन्दा फाइबरयुक्त खाना खाने महिलामा गलस्टोन हुने सम्भावना १७ प्रतिशत कम हुन्छ।

_x000D_ _x000D_

जौको पातमा फोस्फोरस र कपर हुन्छ,जसले हड्डी स्वस्थ राख्न मद्धत गर्छ । यदि ओस्टियोपोरोसिस छ भने जौले यसको प्राकृतिक उपचारको काम गर्छ । जौको पातको जुसमा दुधमा भन्दा ११ गुणा बढी क्याल्सियम पाइन्छ । क्याल्सियमले हड्डी रक्षा गर्न सघाउ  पुर्‍याउने आवश्यक तत्व हुन्छन् । हड्डीको स्वास्थ्यका लागि म्यांगानिज तत्व चाहिन्छ । यो तत्व पनि जौमा पाइन्छ। 

_x000D_ _x000D_

उच्च पोषक तत्व पाइने भएकाले यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र रुघाखोकी लाग्ने सम्भावना पनि कम गराउँछ । आइरनले रगतको परिमाण वृद्धि गर्छ र एनिमियाजस्ता समस्या आउन दिँदैंन । यसले मिर्गौलालाई सही रुपमा सन्चालन हुन मद्धत गर्छ र कोषको विकास पनि गर्छ । यसमा हुने कपरले हेमोग्लोबिन र राता रक्तकोष निर्माण गर्छ।

_x000D_ _x000D_

जौ सेलेनियमको राम्रो स्रोत हो । यो मुटु, प्याङक्रियाजका लागि राम्रो मानिन्छ। सेलेनियम अभावमा छाला, कोलोन, प्रोस्टेट, कलेजो, पेट र स्तन क्यान्सर निम्तन सक्छ । यस्तै, जौमा रगतको कोलेस्टेरोल तह पनि घटाउन मद्धत गर्छ । यहीकारण मुटुका डाक्टरले बिरामीलाई जौ खाने सल्लाह दिन्छन्। उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मुटुसम्बन्धी समस्या भएका पोस्टमेनोपज महिलाहरुले कम्तीमा पनि सातामा ६ दिन जौ उपयोग गर्न सल्लाह दिइन्छ। यसमा नियासिन (एक प्रकारको भिटामिन बी कम्प्लेक्स) पाइन्छ, जसले समग्र कोलेस्टेरोल र लिपोप्रोटीन तहलाई घटाउँछ। 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ०२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउपछि उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको हो। मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने यो नाका जोड्ने  स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको  हो । मंगलबार, चैत १७, २०८२
व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको सन्दर्भमा उक्त कदम चालिएको हो। मंगलबार, चैत १७, २०८२
ताजा समाचारसबै
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्