काठमाडौं- कुकुर बफादार जन्तु हो। घरको पहरेदारको रुपमा लिइने कुकुरको पूजा गरी आज कुकुर तिहार मनाइँदैछ। अरु दिन कुकुरलाई हेला गरे पनि आज मिठामिठा परिकार खुवाएर यमपञ्चकको दोस्रो दिन मनाइँदैछ।
सामाजिक सञ्जालमा आज बिहानैदेखि कुकुर तिहारसँग सम्बन्धित फोटो र स्टाटस अपलोड भइरहेका छन्। कतिले नेताहरुलाई कुकुरसँग तुलना गर्दै व्यंग्य गरेका छन् त कतिपयले कुकुरसँग जोडिएका जोक शेयर गरेका छन्।
यस्तो देखियो टाइमलाइनमा कुकुर तिहार-












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।