• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

दुवै आँखाको ज्योति गुमाएका राना, जसले एथ्लेटिक्समा कीर्तिमान बनाएर जीवन चम्काए

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  ११:२१
1140x725

काठमाडौं–“खेलकूदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ,यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकूदले मानिसलाई यसरी एकताबद्ध गर्छ की जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो त्यहाँ खेलकूदले आशा जगाउनसक्छ”नेन्सल मण्डेलाको यो भनाइ दृष्टिविहीन ओलम्पियन एवं कृतिमानी खेलाडी विक्रमबहादुर रानाको जीवनसँग मेल खाएको छ।

_x000D_ _x000D_

नेपाली सेनाका सहायक सेनानी एवं पाराओलम्पियन बैतडीका विक्रमबहादुर रानाको जन्मदा स्वस्थ जीवन एउटा दुर्घटनाले शारीरिक अशक्तता बनायो। २०५६ सालमा नेपाली सेनामा भर्ती भएपछि सशस्त्र द्वन्द्वका बेलामा २०६० भदौ २६ गते तत्कालीन माओवादी विद्रोहीले थापेको एम्बुसमा परी उनका दुबै आँखाका ज्योति गुम्यो। 
_x000D_     
_x000D_ आफ्नो हेर्न शक्ति खोसिएपछि विरक्तिएका रानाको अथक मेहनत र परिश्रमले अहिले उनलाई दृष्टिविहीन क्रिकेटका वादशाहका रुपमा स्थापित गराएको छ। रानाले काठमाडौँ–नुवाकोट कुर्केभञ्ज्याङको चेकप्वाइन्ट जाने क्रममा  एम्बुसमा परेर दुबै आँखाका नानी गुमाउनुपर्यो। 

_x000D_ _x000D_

उक्त घटनालाई सम्झँदै रानाले भने, “घटनामा दुईजना सहकर्मी साथी गुमाएँ, तीन दिनसम्म होश आएको थिएन, छाउनी अस्पतालमा उपचार भयो,  दायाँ पूरै गुमिसकेको र बाँया अलिअलि देख्ने गरेको थियो त्यो पनि उपचारका क्रममा गुम्यो । सञ्चारको युग थिएन, दुई महीनापछि घर परिवारले थाहा पाए, सडक सञ्जालले पनि नछोएको हाम्रो विकट गाउँमा पर्दछ ।”

_x000D_ _x000D_

रानाले भने, “त्यति बेला आफूलाई म मात्र हो यो संसारमा अपाङ्गता भएको व्यक्ति जस्तो लाग्थ्यो। बाँचेर पनि केही हुदैन अब म मर्नुको विकल्प छैन भनिठान्थे, जीवनप्रति वितृष्णा जागेर आउँथ्यो।” अस्पतालमा छ महीनाको उपचारपछि युद्ध भैरव गणअन्तर्गतको नं १० बाहिनी गएका राना त्यहाँ आइसकेपछि जीवनमा नयाँ केही गर्नुपर्छ भन्ने सोचेर खेल क्षेत्रमा होमिनुभयो । जागिर १० नं बाहिनीमा थियो भने बाँसबारी क्वाटरमा बसेको थिए। 

_x000D_ _x000D_

नेपाल नेत्रहीन सङ्घले फर्काएको खुशी

_x000D_ _x000D_

अफिस र निवास आउने जाने क्रममा नेपाल नेत्रहीन सङ्घका अध्यक्ष दरबहादुर लिम्बूसँग भेट भएपछि रानाको जीवन नै परिवर्तन भयो । लिम्बूले रानालाई पनि खेलकूदमा आउन प्रेरणा दिएपछि परिवारको सहयोगमा उनी खेल क्षेत्रमा सक्रिय भए ।

_x000D_ _x000D_

त्यतिबेला आफ्नो परिवारले भनेको कुरा सम्झँदै रानाले भने,“घटना भइसकेपछि दुःख मानेर बस्ने कुरा हुन्न, तिमी जस्तै अरु पनि धेरै छन्, तिमीले आफ्नो नयाँ पाइलाअघि बढाउनुपर्छ, यसो भनिरहँदा आमा आफै रुनु हुँदोरहेछ तर मैले देख्दैनथेँ ।”

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

परिवार, नेत्रहीन सङ्घ र कार्यरत युद्ध भैरव गण, त्यहाँका साथी र नेपाल सेनाकै सहयोगले आज आफू यो स्थानमा पुगेको रानाको भनाइ छ । आफ्नो पहिलो खेल अनुभवबारे रानाले भन्नुयभो, “नेत्रहीनको पनि क्रिकेट हुन्छ, भनेर थाहा पाएपछि भक्तपुरस्थित दृष्टिविहीन पढ्ने सानोठिमी क्याम्पसमा पुगियो । त्यहाँका साथीसँगको सल्लाहमा पाकिस्तानबाट दुईजना नेत्रहीन क्रिकेटरलाई यहाँ बोलाएर हामीले खेल्न शुरु गरेका हौँ ।”

_x000D_ _x000D_

पहिलो दिनको खेल सम्झदै रानाले भने, “पहिलोपटक बल र ब्याट छुँदा अनौंठो अनुभव गरे, कुण्ठित भएर बस्नुपर्ने अवस्थाको अन्त्य भयो । सन् २०१२ मा विश्वकप र पारा ओलम्पिक खेल्ने मौका पाएँ, आँखा गुमे पनि भाग्य रहेछ भन्ने लाग्यो ।”

_x000D_ _x000D_

सङ्घर्ष नै जीवन हो, भन्ने भावनाबाट प्रेरित राना आँखाको ज्योति गुमे पनि जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी बने।

_x000D_ _x000D_

नेत्रहीन क्रिकेटको पहिलो राष्ट्रिय प्रतियोगितामा पहिलो चौका हान्ने खेलाडीको रुपमा रानाले आफ्नो नाम लेखाउनुभएको छ । २०६४ सालदेखि निरन्तर तीन वर्षसम्म वर्षको उत्कृष्ट राष्ट्रिय खेलाडीको रेकर्ड पनि रानाले नै कायम गरे।

Xtrem

Xtrem
_x000D_ _x000D_

विसं २०६४ मा पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा  ‘म्यान अफ दि सिरिज’, ‘म्यान अफ द म्याच’ घोषित राना एथलेटिक्सका पनि राम्रो खेलाडी हुgन् । एशियान गेम्समा राम्रो प्रदर्शनले गर्दा सन् २०१२ लण्डन पाराओलम्पिकसम्म पुगेका उनले दृष्टिविहीनको तीनवटा विश्वकप खेलेपछि उनले सन्यास लिएका छन्। 

_x000D_ _x000D_

उत्कृष्ट खेल प्रदर्शन गरेबापत उनले पारा एथलेटिक्स अवार्डसहित अन्य विविध सङ्घ संस्थाद्वारा पुरस्कृत भएका छन्। सबैका लागि खेलकूद भन्ने अवधारणाअनुरुप अपाङ्ता भएका व्यक्तिले पनि खेल्न सक्छन् भन्ने मान्यता स्थापित गर्न सफल भएका राना सवलाङ्गसरह अपाङ्गता भएकाले पनि खेल खेल्न पाउनुपर्नेमा जोड दिन्छन्। 

_x000D_ _x000D_

नेपाल, चीन, पाकिस्तान, बेलायतलगायत देशमा अब्बल क्रिकेट खेलाडीको छवि बनाएका रानाका सङ्घर्ष सराहनीय छन्। रानाले सन् २०१२ मै लण्डन पारा ओलम्पिक १०० र २०० मिटरमा  दक्षिण एशियाली रेकर्ड कायमसमेत कायम गरेका छन्। क्रिकेट खेलबाट सन्याल लिएका राना अहिले दृष्टिविहीन क्रिकेटकै विकास लागेका छन्।

_x000D_ _x000D_

श्रीमती, दुई छोरा र आमासँग अहिले काठमाडौँमा जीवन विताइरहेका उनी केही समस्या केही अभावकाबीच सिमित  विश्वास र भरोसामा बाँचिरहेका छन्। रासस

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्