• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कास्कीमा १० करोड लागतमा फुटबल एकेडेमी बन्दै, ९० जनाले प्रशिक्षण लिन सक्ने

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  १३:२१
1140x725

कास्की– माछापुच्छ्रे गाउँपालिका–६ भेँडाबारीमा प्रादेशिक फुटबल एकेडेमीका लागि आवश्यक जमीनको नापजाँच गरिएको छ। 

_x000D_ _x000D_

भेँडाबारीको पाँच सय रोपनी जमीनमा फुटबल एकेडेमीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक टोलीले जमीन नापजाँच गरेको हो। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्राविधिक टोलीले १२ दिन लगाएर जग्गा नापजाँच गर्दा उपयुक्त देखिएको र फुटबल एकेडेमी सोही ठाउँमा बन्ने सम्भावना बढी रहेको बताए। उनले भने, “हामीले प्रस्तावित जमीनको नापजाँच सम्पन्न गरेका छौँ, इञ्जिनियरको टोलीले गरेको नापजाँचको रिपोर्ट केन्द्रलाई बुझाउँदैछौँ, अहिलेसम्म अन्यत्रभन्दा एकेडेमीका लागि सबै हिसाबले भेँडबारी नै उपयुक्त छ ।”

_x000D_ _x000D_

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले रु १० करोड लागतमा सो एकेडेमी निर्माण गर्न लागेको हो। फुटबल एकेडेमीमा १४, १६ र १८ वर्ष गरी तीन उमेर समूहका ९० जना किशोरलाई आवासीय प्रशिक्षण दिइनेछ। उनीहरुका लागि आवश्यक आवास भवन, कार्यालय भवन, अभ्यास मैदान तथा चेञ्जिङ रुमलगायत पूर्वाधार निर्माण गर्ने योजना एन्फाको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

तल्लोतहबाट नै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले देशका सात वटै प्रदेशमा एकेडेमी निर्माण गरेर दक्ष खेलाडी उत्पादन गर्ने योजना अघि सारेको बताइएको छ। एकेडेमीको निर्माणका लागि यसअघि भेँडाबारीसँगै पोखरा महानगरपालिका–१५ मा पनि जग्गा हेर्ने काम भएकामा सो स्थान मात्र उपयुक्त देखिएको एन्फाले जनाएको छ। 

_x000D_ _x000D_

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले असोज पहिलो हप्ता प्रस्तावित ठाउँको जमीन निरीक्षण गरेका थिए। मन्त्रीसहितको उक्त टोलीले जमीन निरीक्षण गरेपछि उपयुक्त भन्दै एकेडेमी निर्माणका लागि प्रक्रिया अघि बढाउन गाउँपालिकालाई आग्रह गरेको थियो । 

Xtrem
Xtrem
_x000D_ _x000D_

सोही अनुसार गाउँपालिकाले एन्फालाई जमीन नापजाँचका लागि प्राविधिक टोली पठाएको गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले जानकारी दिए । पाँच सय रोपनी जग्गामध्ये छ रोपनीबाहेक अरू सबै सरकारी जमीन हो । व्यक्तिगत जमीन पनि स्थानीयवासीले एकेडेमीका लागि दिन तयार रहेका उनले बताए। 

_x000D_ _x000D_

एकेडेमीका लागि प्रस्तावित जमीनसम्म सडक पूर्वाधार, शिक्षालय तथा स्वास्थ्य चौकीसम्मको व्यवस्था छ। उक्त ठाउँबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलासमेत स्पष्ट रुपमा देख्न सकिन्छ। प्रमुख गुरुङले एकेडेमी निर्माणबाट व्यावसायिक खेलाडी उत्पादन हुने र समग्र देशको खेलक्षेत्रको विकासमा मद्दत पुग्ने धारणा व्यक्त गरे। 

_x000D_ _x000D_

उनले भने, “पूर्वाधारहरु बजार केन्द्रित भएको अवस्थामा माछापुच्छ«ेमा एकेडेमी बन्दा गाउँका जनतालाई पनि अब विकास गाउँमा आउँदैछ भन्ने सन्देश जानेछ ।” पोखरा–बाग्लुङ राजमार्गको पोखरामहानगरपालिका–२५ मिलनचोकबाट सात किमीको दूरीमा रहेको भेँडाबारीमा यातायात सुविधासँगै पूर्वाधार निर्माण गर्नसमेत सहज हुने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए। 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्