• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

के–के हुन् दृष्टि क्षमता बढाउने खानेकुरा ?

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  १५:१४
1140x725

हाम्रो भोजन र खानेकुराले दृष्टि क्षमतामा पनि प्रभाव पर्छ। भिटामिन ‘सी’ र ‘ए’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन्। 

_x000D_ _x000D_

रातो भेँडे खोर्सानी: रातो भेँडे खोर्सानीमा प्रसस्त भिटामिन सी पाइन्छ। भिटामिन सीले हाम्रो आँखाका धमनी स्वस्थ राख्छ र  मोतियाविन्दुको जोखिम घटाउँछ। काउली, मेवा र स्ट्रबेरी लगायत फलफूल र सागसब्जीमा प्रचूर मात्रामा भिटामिन सी पाइन्छ। पकाउँदा भिटामिन सी घट्ने भएकाले सकेसम्म काँचै खानु बेस हुन्छ। रातो भेँडे खोर्सानी लगायत चम्किलो रङका खोर्सानीमा भिटामिन ए र सी पर्याप्त मात्रामा पाइन्छ, दुवै भिटामिन आँखाका लागि अत्यन्त फाइदाजनक छन्।

_x000D_ _x000D_

सूर्यमुखीको बिउ र नट्स (बदाम): वयस्कले सूर्यमुखीको बिउ वा नट्स (कागजी बदाम, बदाम, काजु, किसमिस आदि) दैनिक एक औंस खाएमा आवश्यक भिटामिन ‘ई’को आधा मात्रा प्राप्त हुने अमेरिकाको औषधि व्यवस्था विभागले उल्लेख गरेको छ। भिटामिन ईले अरु पोषक तत्वसँग मिलेर उमेर बढेसँगै विकास हुने दृष्टि कमजोरीको अवस्था ‘एज रिलेटेड माकुलर डिजेनेरेसन’ (एएमडी) आउन ढिलो पार्ने र रोकथाम गर्ने विभिन्न अध्ययनले देखाएका छन्। ह्याजलनट्स र पिनट्स, बटर भिटामिन ई पाइने गतिला स्रोत हुन्।

_x000D_ _x000D_

गाढा रङका हरिया सागपात: सलाद पत्ता, पालुंगो र रायोजस्ता गाढा हरिया सागपातमा धेरै मात्रामा भिटामिन सी र ई पाइन्छ। वनस्पतिमा पाइने भिटामिन एले एएमडी र मोतियाविन्दुजस्ता दृष्टिसम्बन्धी दीर्घकालीन रोगबाट जोगाउँछ।

_x000D_ _x000D_

साल्मनः हाम्रो आँखाको पर्दा (रेटिना) स्वस्थ रहन डिएचए र इपिए ओमेगा–३ फ्याटी एसिड चाहिन्छ। यी दुई फ्याटी एसिड साल्मन, टुना, ट्राउटजस्ता माछा र विभिन्न सामुद्रिक खानेकुरामा पाइन्छ। ओमेगा–३ फ्याटी एसिडले हाम्रो आँखालाई एएमडी र ग्लाउकोमा (मोतीविन्दु) बाट पनि जोगाउँछ। यी दुई ओमेगा–३ फ्याटी एसिडको कमी भएमा हाम्रो आँखा सुक्खा हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सखरखण्डः सखरखण्ड, गाँजर, क्यान्टालुप, आँप, आरु लगायत सुन्तला रंगका फलफूल र सागसब्जी आँखाका लागि अत्यन्त फाइदाजनक छन्। यिनमा उच्च मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जुन भिटामिन एमा परिवर्तन हुन्छ र अँध्यारोमा हेर्न आँखालाई चाँडै अभ्यस्त बनाउँछ। हामीलाई दैनिक चाहिने भिटामिन सीको आधाभन्दा बढी हिस्सा एउटा सखरखण्डमा पाइनुका साथै केही मात्रामा भिटामिन ई पाइन्छ।

_x000D_ _x000D_

गेडागुडी र सिमीः उच्च मात्रामा फाइबर तथा स्वस्थकर फ्याट प्राप्त गर्ने सर्वोत्तम स्रोत माछामासुपछि गेडागुडी र सिमी हो। फाइबर र स्वस्थकर फ्याटले राति वा अँध्यारोमा हाम्रो दृष्टि तिखो पार्छ र एएमडीबाट पनि जोगाउँछ। काबुली चना, बोडी, राजमा र विभिन्न किसिमका दालमा प्रचूर मात्रामा जिंक पनि पाइन्छ। जिंकले कलेजोमा जम्मा भएको भिटामिन एलाई रेटिनासम्म लैजाने काम गर्छ। कुखुराको मासुमा पनि जिंक पाइन्छ। 

_x000D_ _x000D_

अन्डा: आँखाका लागि सर्वोत्तम खानेकुरामा अन्डा पनि पर्छ। यसमा पाइने जिंकले यसको पहेँलो भागमा पाइने ल्युटिन र जियाजान्थिनलाई शरीरले उपयोग गर्ने बनाउँछ। यी पोषक तत्वको पहेँलो–सुन्तला रङले हाम्रो रेटिनालाई हानिकारक नीलो प्रकाशबाट जोगाउँछ। साथै, दृष्टि क्षमता घट्न दिँदैनन्। 

Xtrem
Xtrem
_x000D_ _x000D_

फर्सीः फर्सी यस्तो स्रोत हो, जसबाट हामी वर्षैभरि भिटामिन सी, जिंक, भिटामिन ए र ओमेगा–३ फ्याटी एसिड प्राप्त गर्न सक्छौं, जुन दृष्टिका लागि अति आवश्यक पर्छ। 

_x000D_ _x000D_

ब्रोकाउलीः ब्रोकाउलीमा बिटा क्यारोटिन, भिटामिन सी, ई र केका साथै म्याग्नेसियम, फोस्फरस, पोटासियम र जिंक प्रचूर मात्रामा पाइन्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले आँखाका कोष र रेटिनालाई फाइदा पुग्छ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्